एमाले अध्यक्ष केपी ओलीको वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सूर्यविनायक नगरपालिका २ बालकोटमा नेपाली कांग्रेसका कमलनाथ आचार्य सहित चार सदस्य विजयी भएका छन् । जहाँ आचार्यले १३८५ मत
धनकुटा खबर, जेठ ३ । धनकुटा साबिक बुढिमोरङ गाबिसका दाजुभाईले बर्षौ देखि आफ्नो नीजि लगानीमा भलिवल प्रतियोगीताको आयोजना गर्दै आएका छन् । उनीहरुले आफ्ना स्वर्गीय स्व.टक्कर बहादुर र कान्छीरानी ईवाहाङ्ग
जाजरकोट, सबैले चासोका साथ हेरेको जाजरकोटको भेरी नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ। जिल्ला सदरमुकाम समेत रहेको यो नगरपलिकाको मेयरमा सीपी घर्ती मगर विजयी हुनुभएकाे छ। उहाँले ४ हजार
नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रारम्भिक मतपरिणाम हेर्दै राप्रपाको चुनाव ‘गाई’ हरायो / खोलाले बगायो भन्नेलाई कडा जवाफ दिएकी छन् । प्रारम्भिक
काठमाडौं । कानुनका जानकार एवं नागरिक समाजका प्रतिनिधिहरुले ३ प्रदेशमा एकै मापदण्डले निर्वाचन भइसकेकाले बाँकी चार प्रदेशमा पनि अहिलेकै जसरी एउटै मापदण्डले निर्वाचन गर्न भन्दै सार्वजनिक अनुरोधपत्र जारी गरेका छन्
काठमाडौं, जेठ ३ । मुलुकका चार महानगरपालिकामध्ये तीनओटामा नेकपा एमालेका उम्मेदवार प्रस्ट अगाडि देखिएका छन् । बुधबार साँझसम्म ललितपुर महानगरपालिकाको प्रमुखमा भने कांग्रेस र एमालेका उम्मेदवारबीच अघिपछि हुनेक्रम चलिरहेको छ
काठमाडौँ, ३ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालको विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले भारतमा
उपत्यकाका सबैजसो स्थानीय तहमा निराशाजनक मत हात पारिरहेको सत्तारुढ नेकपा माओवादी केन्द्र यहाँका मतदातासँग आक्रोशित बनेको छ ।काठमाण्डु उपत्यकामा यसअघि अस्तित्वमै नरेहका र तत्काल राष्ट्रिय राजनीतिमा स्थापित हुने सम्भावनासमेत नहरेका
बाघले कहिल्यै घाँस खाएको देख्नु भएको छ ? प्रतिप्रश्न आइलाग्यो । मलिन स्वरमा शब्दको वर्षा हुन थाले । तपाईले विश्वमा कतै सुन्नु भएको छैन होला ? पराजयमा पनि विजय भाव
धादिङ ३ जेठ । धादिङका एसपी शरद खत्रीमाथि गृहमन्त्री विमलेन्द्र निधिले डण्डा चलाएका छन् । धादिङको खनियाँबास गाउँपालिकाका अध्यक्षका उम्मेदवार रणबहादुर तामाङका छोरा युल तामाङलाई हतियारसहित पक्राउ गरी थुनामा राख्ने