भरुवा बन्दुक बनाउँदै गर्दा दुई जना पक्राउ

लमजुङ (बेँसीसहर), २५ वैशाख । भरुवा बन्दुक बनाउने दुई जनालाई लमजुङ बँेसीसहर–९, बिम्दाबाट आज प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा बेँसीसहरका २८ वर्षीय मनोज विक र २५ वर्षीय प्रदीप विक

मदिरा सेवन गरी होहल्ला गर्ने आठ प्रहरी निलम्बित

दार्खा (धादिङ), २५ वैशाख । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटिइएका प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले आज प्रहरी हवल्दारसहित आठ प्रहरीलाई निलम्बन गरेको छ ।

मधेसी जनता भन्छन्,– ‘चुनावमा मेरो भोट एमालेलाई’ (भिडियो हेर्नुहोस्)

आसन्न स्थानीय तहको निर्वाचन अधिकांशले एमालेलाई मतदान गर्ने बताएका छन् भने केहीले कांग्रेसलाई भोट दिने बताएका छन् । उनीहरुले विकासप्रेमी र समृद्धिको एजेण्डा बोक्ने एकमात्र पार्टी एमाले भएको समेत बताएका

कुन्दन हत्या प्रकरण: बल्ल झुक्यो प्रहरी, आयो यस्तो जवाफ, के कुन्दनको परिवारले पाउला त अब न्याए ? (भिडियो हेर्नुहोस)

काठमाडौं, आफ्नाले भन्दा अर्कैले साथ दिन्छन् भन्ने कुरा कुन्दनको परिवारलाई चरितार्थ बनेको छ यति बेला । विषेश गरी मगर संघले कुन्दनको लास परिवारले बुझेर जलाएको विषयमा प्रमाण मेटिएको भन्दै उनको

यस्ता छन अण्डकोष सुन्निनुका ७ कारण…

डा. सुवोध रेग्मी अण्डकोष पुरुषको प्रजनन् गर्न्थी हो। यसले शुक्रकीट बनाउने हर्मोन उत्पादनको काम गर्छ। गर्वमा रहँदा सात महिनासम्ममा अण्डकोष बच्चाको शरीरभन्दा बाहीर हुन्छ। गर्वको सातौँ महिनापछि भने अण्डकोष आफ्नो

गोरखामा फेला पर्‍यो एक बोरा सकेट बम

गोरखा, गोरखामा एक बोरा सकेट बम फेला परेको छ। सोमबार बिहान सुलिकोट गाउँपालिका–३ स्वारांथलामा पर्ने जंगलमा ढुंगाको ओडारमुनि एक बोरा सकेट बम फेला परेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी

घरदैलो अभियानमा काँग्रेस र एमाले सँगसँगै, थपियो चुनावी रौनक

भक्तपुर, २५ वैशाख । भोट हाल्न पाँच दिनमात्र बाँकी हुँदा मध्यपुर थिमि नगरपालिकामा काँग्रेस र एमालेको ¥याली अघिपछि गर्दै घरघरमा आएपछि मध्यपुर थिमिका बासिन्दामा चुनावी रौनक थपिएको छ । आज

घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि मैदानमै

लगनटोल(काठमाडौं) २५ बैशाख । काठमाडौं महानरमा मेयरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको चुनावी घरदैलो कार्यक्रम सोमबारका लागि लगनटोलमा तोकिएको थियो । घरदैलोमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउने

एमालेको भातृ संगठन ‘किरात आठपहरीया’ धनकुटाद्वारा चुनाव लक्षित बृहत भेलाको आयोजना

धनकुटा खबर, बैशाख २५ । नेकपा एमालेको भातृ संगठन नेपाल लोकतान्त्रीक किरात आठपहरीया संघ धनकुटाले बृहत् आठपहरीया भेलाको आयोजना गरेको छ । आसन्न स्थानिय तहको चुनावमा एमालेमा आवद्ध आठपहरीया जातिहरुलाई

खाली समयमा शान्ति सुरक्षामा खटिएका म्यादी प्रहरीहरु

आसन्न बैसाख ३१ गते हुने भनिएको स्थानिय तहको चुनाव एक महिना सर्ने भएपछि बाँकी खाली समयमा शान्ति सुरक्षामा खटिएका म्यादी प्रहरीहरु । धनकुटामा ७ सय ७७ म्यादी दरबन्दी रहेको जिल्ला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।