ट्याक्सी चलाउन छाडेर माछा पालनमा, माछा बेचेरै मासिक ४५ हजार कमाई !

धनकुटा खबर, फागनु २४ । धनकुटाका लागि अहिले बार्षिक २ मेट्रिक टन भन्दा बढी माछाको आवश्यक छ । मासु ब्यसबयी संघ धनकुटाको तथ्यांक अनुसार धनकुटामा दैनिक ७० केजीका दरले बार्षिक

ब्लड क्यान्सर पीडित २० बर्षीय लाल कुमार लिम्बुको जीवन रक्षाको लागी सहयोग गर्न आग्रह

तेह्रथुम, २४ फागुन । आर्थीक कम्जोरका कारण उपचारमा समस्या भएका तेह्रथुम फाक्चामारा ब्लड क्यान्सर पिडित लाल कुमार लिम्बुको जीवन रक्षाको लागी सहयोग गर्न परिवारले आग्रह गर्नु भएको छ । ३

नेपालीले पनि क्षुद्रग्रह पत्ता लगाए

काठमाडौं, २४ फागुन । गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन् । अभियानका लागि नेपालबाट पाँच टोली

प्रचण्ड सरकार ! कि मलाई मेरा बुबा चाहिन्छ, कि यो प्रश्नको जवाफ दिनुहोला…

लिबाङ (रोल्पा), २४ फागुन । दश वर्षे सशस्त्र युद्धका बेला अपहरणमा परेका मिरुल, रोल्पाका पत्रकार धनबहादुर रोकामगरकी छोरी पवित्रा रोकामगरले रुँदै भनिन्, “मेरा बुबाको कलमले कस्को के बिगारेको थियो ?

एमालेको कार्यक्रम बिथोल्न खोज्दा सप्तरीमा गोली चल्यो, चारको मृत्यु : एमालेको अभियान तीन दिनका लागि स्थगित

२३ फागुन, सप्तरीको राजविराजको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा एमालेको मेची –महाकाली अभियानको सभालाई विथोल्न आएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा मृत्यु संख्या चार पुगको छ । एकजनाको घटनास्थलमै र तीन जनाको

पाख्रीबास राम्चेमा नेपाल टेलिकमको टावर

धनकुटाको पाख्रीबास नगरपालिका स्थित राम्चे डाँडामा गोबिन्द थापाको जग्गा दश बर्षको लागि भाडामा लिएर नेपाल टेलिकमले आफ्नो टाबर राख्ने भएको छ । उक्त टावर निर्माणको काम शुरु भैसकेको छ ।

३३ बर्ष पछि धनकुटामा औद्योगिक ग्राम सन्चालनमा आउने सुनिश्चित

धनकुटा खबर, फागुन २३ । ३३ बर्ष पछि धनकुटाको औधिगिक क्षेत्रमा औधोगिक ग्राम सन्चालनमा आउने सुनिश्चित भएको छ । माघ २० गते वसेको मन्त्रीपरिषद्को वैठकले धनकुटा नगरपालिका वडा नं. ३

पर्यटन प्रवर्धनका लागि १ करोड भन्दा बढी खर्चदै धनकुटा नगरपालिका !

धनकुटा खबर, फागुन २३ । धनकुटा बजार संगै रहेको चुलिवन र देउराली डाँडालाई पर्यटन क्षेत्रका रुपमा बिकास गर्न धनकुटा नगरपालिकाले आर्थिक बर्ष ०७४÷०७५ सम्ममा एक करोड भन्दा बढी खर्चने भएको

स्थानीय तहको संख्या ७४४ बनाउने निर्णय, कहाँ कति बढे ?

सरकारले स्थानीय तहको संख्या ७४४ रहने निर्णय गरेको छ। तीनजना मन्त्रीहरुको कार्यदलको उक्त सिफारिसलाई आइतबार अबेर साँझ सकिएको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको कार्यदलमा रहेका मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए। यसअघि

इटहरीमा दुईवटा सिलिण्डर विष्फोट भई आगलागी हुँदा लाखौँको क्षति

इटहरी, २२ फागुन । इटहरी उपमहानगरपालिका–४ मा आज साँझ दुईवटा सिलिण्डर विष्फोट भई आगलागी हुँदा निरज पौडेलको घर र परालको माच नष्ट भएको छ । ग्यासको पाइप लाइनबाट आगोको लप्का



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।