धनकुटा खबर । धनकुटा नगरपालिका १ नं वडा कार्यलयले विगत १५ दिन यता अन्य देशवाट नेपाल फर्किएका व्यक्तिहरुलाई केही समय घरमै क्वारेन्टाईनमा वसिदिन अनुरोध गरेको छ । वडाले आज प्रेस
काठमाडौं, १३ चैत्र । काठमाडौं महानगरले सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन की,टनाशक औषधि छर्किने कामलाई ती,ब्र बनाएको छ । यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे । तीनवटामध्ये एउटा
सुरुङ्गा । कोरोनाभाइरस सं,क्रमण पुष्टि भएकी युवतीसँगै नेपाल आएका बाह्रदशी गाउँपालिका–१ निवासी एक व्यक्तिसहित पाँच जनालाई नै क्वारेन्टाइनमा राखिएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट गत चैत ४ गते
घनश्याम मिश्र, जनकपुरधाम, १३ चैत । कोरोना भाइरसको सं,क्रमण फैलिन नदिनका लागि अहिले समग्र मुलुक लकडाउनमा छ । लकडाउन भएका कारण दैनिक उपभोग्य सामानहरुको अभाव देखिएको छ । यति मात्र
इटहरी । पटक पटक विवादमा तानिने इटहरीका मेयर द्वारिकलाल चौधरी पुन बि,बादमा तानिएका छन् । कोरोनाको बि,रुद्दको तयारीको बारेमा फोन सम्पर्क गरेको इटहरीको एक टेलिभिजन कार्यक्रममा प्राविधिकलाई अपशब्द प्रयोग गर्दै
धनकुटा खबर, १३ चैत्र । कोरोना भा,ईरस (कोभिड १९) लाई फैलन नदिई नि,यन्त्रण गर्नका लागी सरकारले लगाएको लक डाउनले धनकुटा लगायत देशभरीका उद्योग, व्यापार, व्यावसाय ब,न्द भएकोले लक डाउन अवधिभरको
काठमाण्डौं । विश्व कोरोना भा,इरसले आ,क्रान्त रहेको छ । विश्वका अधिकांश देश यसबाट आ,क्रान्त रहदा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। मंगलबार बाट लागु हुने गरि नेपाल सरकारले १
धनकुटा खबर, चैत १२ । विश्वभर महामा,रीको रुपमा फैलिरहेको कोरोना भाईस सं,क्रमणवाट सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यलय धनकुटाले जारी गरेको निषेधाज्ञा अनुसार आज दोश्रो दिन जिल्लाको अवस्था सामान्य रहेको जिल्ला
काठमाडौं । चीनबाट फैलिन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका धेरै देशमा फै,लिसकेको छ । विश्वभर कोरोनाभाइरसका कारण २० हजार मानिसको मृ,त्यु भइसकेको छ । नेपालमा पनि बुधवार थप एक जनामा
काठमाण्डौ । मलेसियामा लकडाउनको अवधि दुई हप्ता थपिएको छ । त्यहाँको सरकारले अप्रिल १४ गतेसम्म ‘लकडाउन’ थपेको हो । यसअघि मार्च ३१ गतेसम्म गर्ने भनेको लकडाउन कोरोना सं,क्रमणको जोखिम बढ्दै