प्रधानमन्त्री ओलीको सम्बोधन – चैत ९ बाट हवाइजहाज र १० गतेबाट लामो यात्रुवाहक बस बन्द (पूर्णपाठ सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसबाट न,आत्तिन तर स,चेत रहने आम नागरिकलाई आह्वान गरेका छन् । शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाभाइरस सं,क्रमण फै,लिन नदिन सरकार

धनकुटाका चिया पसल देखि हाटबजारमा पनि कोरोना कै चर्चा – हटियामा भी,ड तर कसैमा माक्स देखिएन

धनकुटा खबर । विश्वभर फैलिएको कोरानाको स,न्त्रासले नेपाल पनि अ,छुतो रहेन यसको सं,न्त्रास विस्तारै ठूला शहर हुदै गाउँ सम्म पुगेको छ । कोरोना स,न्त्रासको कारण सरकारले आवश्यक नपरेसम्म घरवाहिर ननिस्किन

नेपाली सेनाद्वारा प्रदेश १ मा निर्मित क्वा,रेन्टा,इनस्थल

इटहरी । कोरोनाको सं,क्रम,णबाट प्र,भावित हुने व्यक्तिका लागि नेपाली सेनाको पूर्वी पृतना मुख्यालयद्वारा प्रदेश १ मा स्थापना गरेको क्वा,रेन्टाइनस्थल । क्वा,रेन्टाइन झापा, मोरङ् र उदयपुर जिल्लाका विभिन्न स्थानमा ४२० शै,या

श्रम स्वीकृति रो,किएपछि बैदेशिक रोजगारमा जान नपाएकालाई सरकारले स्वदेशमै रोजगार दिने

काठमाडौं । सरकारले वैदेशिक रोगजारीमा जान नपाएका नेपालीहरुलाई स्वदेशमै रोजगार दिने घोषणा गरेको छ । कोरोना भा,इरसका कारण सरकारले केही समयका लागि बैदेशिक रोजगारमा रो,क लगाएको छ । सो निर्णयले

भारतमा कोरोनाविरु,द्ध जनता क,र्फ्यु घोषणा

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसविरु,द्ध भारतमा जनता क,र्फ्यू घोषणा गरिएको छ । आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता क,र्फ्यू घोषणा

५ जना मिलेर भक्तपुरमा एक म,हिलालाई कु,टीकु,टी ह,त्या (भिडियो सहित)

भक्तपुर । भक्तपुरमा एक महिला केही दिन अघि मात्र भाडामा बस्न आएकी थिइन् । उनको एक छोरा वाहेक परिवारको अरु सदस्य भएको छिमेकीलाई थाहा छैन । छोराको नाम अनिष राई

धनकुटामा बुहारीले सासु माथी खु,कु,री प्र,हा,र

धनकुटा खबर, ६ चैत । धनकुटा नगरपालिका १ निगालेमा बुहारीले सासुलाई खु,कु,री प्र,हा,र गरी घा,ईते बनाएकी छन् । दिउँसो ५४ बर्षिया चन्द्रमाया तामाङ्ग लाई २५ बर्षिया बुहारी शोफिया राईले धा,रीलो

काजी गुटले माके सि,ध्यायो, अब नेकपा सि,ध्याउँछ – बाबुराम

काठमाडौं, ६ चैत्र । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गुट चलाएको आ,रोप लगाएका छन् । उनको गुटका नेता गिरिराजमणि पोखरेल

कोरोना त्रा,स – उपत्यकाबाट यात्रु बा,हिरिने क्रम बढ्यो

काठमाडौँ, ६ चैत। पछिल्लो समयमा विश्वव्यापीरुपमा फै,लँदै गएको कोभिड–१९ को स,न्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा

देशभरका सडकको मुहार फेर्ने अभियानमा मन्त्री नेम्बाङ – काँ,चुली फेर्दै काठमाण्डौँका सडक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएपछि वसन्त कुमार नेम्वाङ यतिखेर काठमाडौंलगायत देशभरका मूख्य सडकको मुहार फेर्ने अभियानमा छन्‌। सडकका खा,डल पुर्नेदेखि प्रमुख सडक र राजमार्गमा नयाँ कालाेपत्रे राख्ने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।