फेरी घट्यो सुनचाँदीको मूल्य – यस्तो छ आजको बजार भाऊ – हेर्नुहोस्

काठमाडौँ, ६ चैत । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन

९० प्रतिशतले घ,ट्यो धनकुटामा पर्यटन – होटल व्यवसाय जो,खिममाः कर्मचारी राख्न समेत धौ धौ

धनकुटा खबर । कोरोना भाईरस (कोभिड-१९) को सं,क्रम,ण विश्वव्यापी वन्दै गएपछि पर्यटन तथा होटल व्यवसाय प्रत्यक्ष रुपमा प्र,भावित भएकाछन् । यतिखेर धनकुटाको पर्यटकीय स्थलहरुमा पर्यटक आगमनको संख्या करिव ९० प्रतिशतले

प्रचण्डद्वारा दैनिक भेटघा,ट अनिश्चितकालका लागि स्थ,गित

काठमाडौं, ६ चैत । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आजदेखि दैनिक भेटघा,ट अनिश्चितकालका लागि स्थगित गर्नुभएको छ । विश्वव्यापी महामा,रीको रुपमा फैलिँदै गएको कोरोना भा,इरस (कोभिड-

खबपूलाई सन्तोष पन्तको व्यं,ग्य,- हिमेश पन्तले १५ लाख दिए मैले विजेता बनाइदिए

काठमाडौ । कमेडी च्याम्पियनको विजेता हिमेश पन्त भएसंगै खड्ग बहादुर पूनका समर्थकहरुले वि,रोध जनाएका थिए । यहि विषयमा उक्त शोका निर्माता देखि जजहरुले स्पष्टिकरण दिंदै आएका छन् । यहि विषयमा

हिले क्याम्पसमा मैत्रीपूर्ण फुटवल

धनकुटा खबर, चैत ५ । धनकुटा १ हिलेको हिले क्याम्पसमा आज कक्षा १२ र विविएस तहका विद्यार्थीहरु वीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सञ्चालन गरिएको छ । अतिरिक्त क्रियाकलाप अन्र्तगत यो प्रतियोगिता

मलाई कुनै पदको लोभ छैन र पद पाउँछु कि भनेर बोल्ने गरेको पनि होईन – भीम रावल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफुलाई कुनै पदको लो,भ नभएको जि,किर गरेका छन् । क्यानाडा नेपाल संगको कुराकानीमा नेता भिम रावलले भने, “मैले कहिल्यै पनि सरकारको वि,रोध

जिवेश पनि मिडियामा – रियाशालाई जिवेशको क,डा जवाफ – हेर्नुहोस् भिडियो

काठमाडौं । पछिल्लो समय टेलिसिरियलसँगै युट्युब सिरियल पनि दर्शकले रु,चाउँदै आएका छन् । जसबाट कलाकारहरु कला क्षेत्रमा उ,दय भइरहेका छन् । यसैक्रममा युट्युब सिरियल ‘आजकलको लभ’ पनि दर्शकले रु,चाएको देखिन्छ

नेपाल-भारत सिमा-नाका जमुनाहमा सवारीसाधन आवागमन पूर्णरुपमा रो,क

सिराज खान, नेपालगञ्ज, चैत ५ गते । कोरोना भा,इरसको सं,क्रम,ण भि,त्रिन नदिन पश्चिम नेपालको भारतीय सिमानासँग जोडिएको प्रमुख नाका जमुनाहमा सवारीसाधन आवागमनमा बुधबारदेखि पूर्णरुपमा रो,क लगाइएको छ । बाँके र

अब खाडीका ६ देश र यूरोपबाट नेपाली पनि स्वदेश आउन नपाउने

काठमाण्डौ । आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको

कोरोना भा,इरसको सं,क्रमण,बाट बंगलादेशमा पनि १ जनाको ज्या,न गयो

काठमाडौं, ०५ चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भा,इरस (कोभिड–१९) दक्षिण एसियाली देशहरुमा पनि देखिन थालेको छ । कोरोना भा,इरसको सं,क्रम,णबाट छिमेकी राष्ट्र भारतमा तीन जनाले ज्या,न गु,माइसकेका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।