विकासको मूल फु,ट्न थाल्यो – मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विगतमा विकासबाट मुलुक प,छाडि परे पनि अहिले विकासको मूल फु,ट्न थालेको दा,बी गरेका छन् । बेँसीशहर नगरपालिका–७ स्थित यहाँका गुरुङ समुदायको मनाङे चौतारा

टीमबारे राम्रो बो,ल्दा न,कारात्मक रुपमा लि,इयो – सन्दीप लामिछाने (भिडियो सहित)

काठमाण्डौ । नेपाली टीमका लेग स्पिनर सन्दीप लामिछानेले आफूले थाइल्याण्डमा टीमकाे बारेमा गरेको टिप्पणीलाई न,कारात्मक रुपमा लिएको भन्दै गु,नासो गरेका छन्। उनले अहिलेकै अवस्था रहे नेपाली क्रिकेट अ,ध्याँरोमा ध,केलिने प्रतिक्रिया

एफफोन धनकुटाको उपलव्धिवारे ध्यानाकर्षण

धनकुटा खबर, फागुन २४ । पारिवारक निजी वन संघ नेपाल (एफफोन) धनकुटाले राज्यका सम्पूर्ण तहतप्का समक्ष आफ्नो उपलव्धिवारे ध्यानाकर्षण गराएको छ । एफफोन धनकुटाको छैटौ स्थापना दिवसको अवसरमा उसले आज

मास्कमा का,लोबजारी गर्ने दुई मेडिकललाई दुई-दुई लाख ज,रिवाना

काठमाडौं । सरकारले मास्कमा का,लोबजारी गर्ने दुई मेडिकल हललाई दुई-दुई लाख रुपैयाँ ज,रिवाना ति,राएको छ । वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २/२ लाख जरिवाना गरिएको वाणिज्य,

नेपालमा पहिलोपटक मोबाइल एपबाट नापीका काम

कास्की । नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पा,रदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज यहाँ आयोजित कार्यक्रममा सो

कम अंक ल्याउने विद्यार्थीको हात चि,र्न लगाउने शिक्षिका प,क्राउ

काठमाडौँ । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चि,र्न लगाउने काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले प,क्राउ गरेको छ । उनले गतसाता कक्षा ६ र ७ कक्षाका

धनकुटा चौबिसेस्थित वुधुक क्याम्पसमा नेबिसंघ गठन

धनकुटा खबर, फाल्गुन २४ । धनकुटा चौबिसे गाउँपालिकामा रहेको वुधुक क्याम्पसमा प्रतिज्ञा खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नेपाल विद्यार्थी संघ गठन कार्य सम्पन्न भयो । नेपाल विद्यार्थी संघ वुधुक क्याम्पस वुधुकको

अहिलेसम्म अत्यावश्यक वस्तुमा का,लोबजारी भएको छैन् : अग्रवाल

काठमाडौं, २४ फागुन । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले विश्वभरि ७७ देशमा कोरोनाको प्र,भाव देखिएको र नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले उच्च जो,खिममा राखेकोले यसबारेमा अलिक बढि

अहिले नै अन्तरराष्ट्रिय उडान रो,क्नुपर्ने अवस्था छैन – प्राधिकरण

काठमाडौँ, २४ फागुन । स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भा,इरसको स,न्त्रासलाई थप ब,ढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रो,क्दैमा कोरोनाको सम्भावित जो,खिम नि,यन्त्रण हुन्छ

लोकसेवाको परीक्षा दिन धनकुटा आएका यु,वकको मृ,त्यू

धनकुटा खबर, फागुन २४ । लोकसेवा आयोगको परीक्षा दिन धनकुटा आएका ताप्लेजुङ्ग मौवाखोला गाउँपालिका वडा न ४ का २० बर्षिय सविन शेर्पाको मृ,त्यू भएको छ । न्याय सेवा तर्फको नायव



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।