प्रदेश नं १ मा नामाकरणको ब हस सुरु, सांसदहरुबीच च,र्को मतभेद

विराटनगर । हिउँदे अविधेशन सुरु भएसँगै प्रदेश १ को नामाकरणको बहस सुरु भएको छ । प्रदेशसभा गठन भएको २ वर्ष पुग्न लागिसक्दा पनि टुंगिन नसकेको नामाकरणको विषयमा सांसदबीच च,र्को मतभेद

मलाई फ,साउन आफ्नै मान्छे लागिपरे, ती श,त्रुहरुसँग आफैं ल,ड्छु – सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई फ,साउन आफ्नै मान्छेहरु लागिपरेको बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकमा शनिबार आयोजना गरिएको सभामुख सापकोटाको बधाइ कार्यक्रममा उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फ,साउन

केही दिनभित्रै नेपाल आइपुग्दै रेल सेट

काठमाडौँ, २४ माघ । धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्नेभएको छ । निर्माणको काम सम्पन्न भइसकेकाले रेल ल्याउने बाटो पर्खिरहेको

धनकुटाको चौविसेमा निःशुल्क आँखा शिविर – ३ सय बढीको आँखा जाँच, ४८ जनाको अप्रे,शन

धनकुटा खबर, माघ २५ । धनकुटाको चौविसे गाउँपालिका २ शुक्रवारे वजारमा जारी निःशुल्क आँखा शिविरको क्रममा ४८ जना मोतिविन्दु तथा आँखामा मासु पलाएका विरामी को अप्रे,शन गरिएको छ । चौविसे

धनकुटामा आज देखी हातीपाइलेको औषधि खुवाईदै

धनकुटा खबर, माग २५ । आज देखी धनकुटामा हाती पाइले रोग वि रुद्धको आम औषधि खुवाउने अभियान सञ्चालन हुदै छ । यसअघि आठौ चरण सम्म यो रोग विरुद्धको औषधि खुवाईएपनि

विदेश मोह त्या गी युवाले राष्ट्र निर्माणमा हातेमालो गरौं – युवा तथा खेलकूदमन्त्री

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पु¥याउनुपर्ने बताएका छन् । काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उनले

पाख्रीवासमा जारी महायज्ञ तथा महोत्सवको आज तेश्रो दिन, धमाधम बढ्दैछ सहयोग रकम

धनकुटा खबर, माघ २४ । पर्यटकीय स्थल धकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा जारी श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको आज तेश्रो दिन १ लाख ३० सहयोग रकम

धनकुटाको पाख्रीवासमा अन्तरवडा मेयरकप फुटवल शुरु

धनकुटा खबर, माघ २४ । धनकुटाको पाख्रीवासमा आजदेखी अन्तरवडा स्ततरिय दोश्रो मेयरकप फुटवल प्रतियाोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा पाख्रीवास ४ र ८ नं वडा भी,डेकाछन् । यी

प्रदेश १ लाई खेलकुदको राजधानिको रुपमा स्थापित गर्ने – मुख्यमन्त्रि राई

धनकुटा खबर, माघ २४ । प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राखेको प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईले वताउनुभएको छ । धनकुटाको पाख्रीवास नगरपालिकाद्धारा आयोजित अन्तर वडास्तरिय द्धितीय

सर्वोच्चद्वारा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको रिट खा,रेज

काठमाडौं, २४ माघ । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले आफ्नो जग्गा भनी दाबीसहित दायर गरेको रिट खा,रेज गरेको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।