अमेरिकी कम्पनीहरु फुजन इन्टरनेसनल ,प्लानेट थ्री फिल्म र कोसेली इभेन्ट्सले धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भा,इरस’को अमेरिकी राइट्स किनेका छन । सिनेमाको सम्पूर्ण विदेश राइट्स किनेको नेप्सीने अमेरिकाका प्रमुख
काठमाडौं । पार्टी उपसभापति विजयकुमार गच्छादारविरुद्ध भ्रष्टाचार मुद्दा लागेका विरुद्धमा शुक्रबार पनि नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । आफ्नो पार्टीका सांसदभन्दा सरकार र अख्तियारको रवैयाविरुद्ध आवाज उठाएको भनिरहेको
काठमाडौं, २४ माघ । नेपालले कोरोना भा,इरससँग जुधिरहेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ । चीनमा नोवल कोरोना भा,इरसको सं,क्रमणबाट जोगाउने मास्कको अत्याधिक माग भएपछि नेपाल सरकारले मास्क
काठमाडाैँ, २४ माघ । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन् । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म
काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तको अनुभूति जनताले गर्न नसक्दा आफूलाई निराश बनाएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय समितिको सपथ ग्रहण तथा
कैलाली । सुदूरपश्चिमकी एक महिला १ वर्षको छोरालाई बि,चल्लीमा पारेर २ तोला सून र ३ लाख नगत लगेर फ रार भएकी छिन । नेपालमा सुदूरपश्चिम प्रदेश, अन्तगत कैलालीको अत्तरिया नगरपालिका
काठमाडौं । नेविसंघको नेतृत्वमा कांग्रेसको भातृसंगठनले बालुवाटार जग्गा प्र करणको मुद्दा दायर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक आस्थाको आधारमा वि भेद गरेको भन्दै प्र,दर्शन गरेको छ । तत्कालीन प्रधानमन्त्री
काठमाडौं, २४ माघ । नेपाली कांग्रेस संसदीय दलले अख्तियार दु रुपयोग अनुसन्धान आयोगले गरेको निर्णयको कारण राजनीतिक वृत्तमा मौसम चिसो भए पनि गर्मी बढेको बताएको छ । शुक्रबार बसेको कांग्रेस
काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रक रणमा भ्रष्टाचार मु द्दा लागेका उपसभापति विजयकुमार गच्छदारको बचाउमा सडकदेखि संसदसम्म कांग्रेस एकसाथ उत्रिएको छ। कांग्रेसले शुक्रबार दिउँसो एक बजे
काठमाडौ । नेपालमा भ्रमण वर्ष सुरु भएको एक महिना नपुग्दै विश्वभर फैलिंदै गरेको कोरोना भाइरसका कारण आउने पर्यटकको मात्रा घट्ने लक्षण देखिएको छ । कोरोना भा,इरसका कारण नेपाल आउने चिनियाँ