चीनबाट नेपाली विद्यार्थी रुँ,दै सोध्छन्- के हामी नेपाली हैनौं ?, बालुवाटार जग्गा प्र,करणमा सरकारको ऐतिहासिक ‘एक्शन’ (भिडियो सहित)

काठमाडौं, २३ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । १. स्कुलको

रहिनन् धनकुटाकी समाजसेवी तथा अधिकारकर्मी दुर्गा पोखरेल

धनकुटा खबर, माघ २३ । धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा धनकुटाका वरिष्ट समाजसेवी वेष्ट नेपालका सस्थापक अध्यक्ष दुर्गा पोखरेलको गएराती असमामयिक नि,धन भएको छ । धनकुटाको विकास र

धनकुटाको छथरजोरपाटीमा भईरहेको एमडिए अन्तरक्रिया आज सकियो, सहयोग गर्न सवैलाई अनुरोध

धनकुटा खबर, माघ २३ । हातीपाईले रोग वि,रुद्धको आम औषधि खुवाउने अभियान (एमडिए)लाई लक्ष्ति गरि धनकुटाको छथरजोरपाटी गाउँपालिकाको विभिन्न वडामा भईरहेको वडा स्तरिय अन्तरक्रिया आज सकिएको छ । गाउँपालिकाको स्वास्थ्य

पाख्रीवासको महायज्ञ तथा महोत्सवको आज दोश्रो दिन, एक रोपनी जग्गा सहित ५ लाख वढी सहयोग रकम संकलन

धनकुटा खबर, माघ २३ । पर्यटकीय स्थल धकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा जारी श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा एक रोपनी जग्गा सहित ५ लाख वढी सहयोग

धनकुटाको चौविसेमा २८ जना मोतिविन्दुका विरामी फेला परे

धनकुटा खबर, माघ २३ । धनकुटाको चौविसे गाउँपालिका २ शुक्रवारे वजारमा जारी नि:शूल्क आँखा शिविरको क्रममा २८ जना मोतिविन्दुका विरामी फेला परेकाछन् । चौविसे गाउँपालिका राजारानीको आयोजना तथा नेपाल नेत्र

धनकुटाको लेगुवा देखि केवा खोला सम्मको सडक खण्ड गुणस्तरीय नभई ला,पार्वाही भएपछि

धनकुटा खबर, २३ माघ । धनकुटास्थित लेगुवा देखि केवा खोला सम्मको ७ किलोमिटर सडक खण्ड निर्माण ढिलाई भएको, गुणस्तरीय कार्य नभई लापार्वाही भइरहेको विषय समेटी करिव २ सय ५२ जना

हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’ !, यस्तो छ आजको २१औं भाग – हेर्नुहोस् भिडियो

काठमान्डौ । मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग

धनकुटामा समेत कोरोना भा,इरसको रो,कथाम तथा आवश्यक सतर्कता अपनाउने कार्यलाई प्रभावकारी बनाईने

धनकुटा खबर । महामा,रीको रुप लिएको नोवेल कोरोना भा,इरसको रो,कथाम तथा आवश्यक सतर्कता अपनाउने कार्यलाई धनकुटामा समेत प्रभावकारी बनाईने भएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरेको अध्यक्षतामा

विज्ञान र प्रविधिको विकासलाई प्रदेश १ को संमृद्धिसंग जोड्ने

विराटनगर, २३ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको विकासलाई प्रदेशको संमृद्धिसंग जोडेर लैजाने बताउनु भएको छ । विराटनगरमा आजदेखि सुरु ‘संमृद्धिका लागि एकिकृत जैविक

गच्छदारलाई अदालतबाट नि,र्दोष सावित भएर आउन सरकारको जवाफ

काठमाडौं । सरकाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अदालतबाट नि,र्दोष सावित भएर आउन जवाफ दिएको छ। सरकारले राजनीतिक पूर्वाग्रह साँधेर मु द्दा चलाएको आरो प कांग्रेसले लगाएपछि सरकारका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।