प्रधानमन्त्री ओलीको रात्रिभोज– माधव नेपालसहितका नेताले गरे ब’हिष्कार !

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य र सांसदका लागि आयोजना गरेको रात्रिभोज वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले ब’हिष्कार गरेका छन् ।

के हुन्छ जब हा’त्तीपाईले रो’गले समाऊछ ?

धनकुटा खबर, माघ १९ । हा’त्तीपाईले रोग विरुद्धको आम औषधि खुवाउने अभियान एमडिए अन्र्तगत आजदेखी धनकुटाको छथरजोरपाटी गाउँपालिकामा वडा स्तरिय अन्तरक्रिया शूरु गरिएको छ । जसअनुसार आज पहिलो दिन गाउँपालिकाको

धनकुटामा दुई बस जु’ध्दा १२ यात्रु घा’इते

धनकुटा खबर, माघ १९ । धनकुटामा आज दुई वटा वस एकापसमा ठो’क्किएर दू’र्घट’ना हुँदा १२ जना यात्रु घा’ईते भएकाछन् । १२ जना मध्ये २ जनाको अवस्था ग’म्भिर रहेकोले उनिहरुलाई उपचारका

हामी इन्डिपेन्डेण्ट नेता हौँ : प्रधानमन्त्री (भिडियो सहित)

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्र’ष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्नुहुँदै

नेकपाले बनायो एमसिसीबारे तीन सदस्यीय कार्यदल

काठमाडौं, १९ माघ । एमसिसीबारे सुझाव संकलनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कम्युनिष्ट सरकार भ्र’ष्टचारको अ’खडा, कांग्रेस प्रवेश ह’ल्ला मात्र : सुनिल थापा

धनकुटा खबर, १९ माघ । कम्युनिष्ट सरकारका जनप्रतिनीधि, कार्यकर्ताहरु रातारात धनी बन्दै जानुले कम्युनिष्ट सरकार भ्र’ष्टचारको अ’खडा बन्दै गएको पूर्व उद्योगमन्त्री सुनिल बहादुर थापाले आ’रोप लगाएका छन् । धनकुटामा आज

केन्द्रीय सदस्यहरुको सवालमा संयुक्त जवाफ दिने ओली-दाहालको यस्तो तयारी

काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम छ । यसको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले

राष्ट्र र जनताको सर्वोपरी हितका लागि अ’होरात्र खट्ने दृ’ढता

काठमाडौँ, १९ माघ । सङ्घीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय सम्बन्ध समितिका

सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख ज’रिवाना

काठमाण्डौं । चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख ज’रिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना

भ्र’ष्टाचार रो’क्ने हो भने पहिला ओली, प्रचण्ड र देउवाको सम्पत्ति छानविन हुनुपर्छ

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीे (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी छ । विभिन्न समुहहरु बनाएर छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधनको क्रममा नेकपाको सरकार आएपछि भ्र’ष्टाचार कमी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।