कठोर नीति ल्याऊँदै ओली सरकार,- धर्म परिवर्तन गराउनेलाई देश निकाला देखी कम्पनी खारेजीसम्म

सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ। विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि निरुत्साहनका

सबै खाले सिण्डीकेटको विरुद्ध हामी सबै भन्दा अघि उभिन तयार छौं भन्दै रविले पोखे यस्तो आक्रोश (भिडियोसहित)

यातायात व्यवसायीको सिण्डीकेट विरुद्ध सरकार जसरी प्रस्तुत भैरहेको छ त्यसलाई स्वागत गर्न अलिकती पनि कञ्जुस्याई गर्न हुँदैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विभिन्न कार्यक्रम सार्वजनीक गरेपनि सरकारले आफ्नो निर्णयबाट

३७ वर्ष कैद सजायको फैसला सुनाईएका वडा अध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश !

काठमाडौँ, ६ वैशाख । सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम

स्थापना दिवसको अवसर पारेर नेविसंघ धनकुटाले गर्यो रक्तदान !

धनकुटा खबर । नेपाल विद्यार्थी संघको ४९ औँस्थापना दिवस आज देकशभर विभिन्न कार्यक्रम गरी मनाईएकोछ । स्थापना दिवसको अवसर पारेर नेविसंघ धनकुटा क्याम्पस ईकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ

फरार रहेका गुण्डा नाइके दिपक मनाङे पक्राउ

काठमाडौं । गुण्डा नाइके दिपक मनाङे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले मनाङेलाई बिहीबार पक्राउ गरेको हो । मनाङेलाई गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल

‘ओलीको दोष छैन, लेखेर राख्नुस्- प्रचण्डकै कारण एकता हुँदैन’

दक्षिण एशियामा वंश राजनीति र सधै राजनीतिको केन्द्रमा रहने ‘पावर पोलिटिक्स’ को उत्तिकै चर्चा हुने गर्दछ । जसको समय-समयमा तिखो टिप्पणी हुने गर्छ । यस्तो ‘पावर पोलिटिक्स ‘ले मुलुकलाई कता

सुरु गरियो पेट्रोलियम पाइप लाइनको काम !

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको भारत भ्रमणको प्रभाव देखिन थालेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट सयुंक्त रुपमा शिलान्यास

सकिनै लाग्यो नमस्ते झरनामा ट्रष्ट ब्रिज बनाउने काम !

धनकुटा खबर । पर्यटकीय गन्तव्य धनकुटाको सागुरीगढी गाउँपालिका ६ सिम्सुवा स्थितको नमस्ते झरना आवतजावतका लागि सहज होस् भन्ने लक्षका साथ झरना नजिक निर्माण गरिदै गरिएको ट्रष्ट व्रीज बनाउने काम ९०

एमाले नेताको ६०–४० को कुराले केही हुँदैन, प्रचण्ड–केपीले मिलाउनुहुन्छ सबै : पम्फा भुषाल (भिडियो सहित)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया लम्बिएको छ । पछिल्लो मंगलबार केपी ओली र पुष्पकमल दाहालबीच भेटवार्ता पनि सहमतिमा टुंगिएन । यद्यपि नेताहरु एकता प्रक्रिया टुंगोमा पुगिसकेको

नेपाल का अर्का क्रिकेटर पनि अन्तराष्ट्रिय लिगमा समावेश !

काठमाडौं । नेपालका सन्दीप लामिछानेले अन्राष्ट्रियस्तरकै सबैभन्दा चर्चित क्रिकेट प्रतियोगितामा खेल्ने अवसर पाएर सनसनी मच्चाउन नपाउँदै नेपालकै अर्का एक क्रिकेटर पनि विदेशी भूमिमा आफ्नो क्षमता देखाउन उत्कृष्ट सफल भएका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।