धनकुटाको महाभारतमा ईन्टेक निर्माण कार्य सम्पन्न, ढुङ्गे टोलका ९० घरधुरी लाभान्वित हुने

धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका महाभारत चिम्पुला खानेपानी आयोजनाको ईन्टेक निर्माण कार्य सम्पन्न भएको छ । त्यहाँका ढुङ्गे टोलको ९० घरधुरीलाई खानेपानीको सुविधा पुर्याउने लक्षका साथ एक महिना लगाएर

चर्चित हास्यकलाकार दीपकराज गिरीकी छोरीको विवाह पक्का ! कोसँग र कहिले ?

काठमाडौं, २४ माघ । चर्चित हास्यकलाकार दीपकराज गिरीकी छोरीको विवाह हुने भएको छ । दीपककी जेठी छोरी मौषमी गिरीको नुवाकोटका सुशील पण्डितसँग बुधबार स्वयम्बर भएको हो । उनीहरुको स्वयम्बरको तस्बिर

प्रदेश नं. १ मा एमाले का दुवै उम्मेदवार विजयी

विराटनगर, २४ माघ । प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा नेकपा (एमाले)का दुवै उम्मेदवार विजयी भएका छन् । विराटनगरस्थित वीरेन्द्रसभा गृहमा अपराह्न सम्पन्न मतगणनामा दलित

कामदार अभावले बिस्थापितको संघारमा धनकुटाका जुत्ताचप्पल उद्योग !

धनकुटा खबर । कामदार पाउन छाडेपछि करिव ४ दशक भन्दा अघिदेखि धनकुटामा सन्चालित साना घरेलु जुत्ताचप्पल उद्योगहरु बिस्थापित हुने अबस्थामा पुगेका छन् । परम्परागत रुपमा सन्चालित धनकुटाका ती उद्योगहरुबाट उत्पादित

सम्बन्ध बिच्छेद नगर्दा २० वर्षीय नवविवाहित किशोरीलाई जिउँदै जलाइयो

धनुषा, माघ २४ । धनुषाको जनकपुर उपमहानगरपालिका–२, किशोरी नगरकी २२ वर्षकी रञ्जना शर्मा हत्या काण्डको घटना सेलाउन नपाउँदै पुनः अर्की नवविवाहित महिलालाई मट्टीतेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरिएको

भेटिदैनन् कामदार : यूवा बिदेश जाने क्रम बढेसंगै विकास निर्माणका काम प्रभाबित

धनकुटा खबर । कामको खोजिमा बैदेशिक रोजगारीका लागि यूवा बिदेश जाने क्रम बढे सगै जिल्ला, नगरपालिका , गाउँपालिका , वडा स्तरमा हुने बिकास निर्माणका काम बढी प्रभाबित हुदै आएका छन्

अब युएई आउने कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य चाहिने, कसरी बनाउने रिपोर्ट ?

युएई, माघ २४ । युएई आउने विदेशी कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य चाहिने भएको छ । युएई सरकारले गएको आइतबारदेखि आफ्नो देशमा आउने नयाँ कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरेको

ट्राफिक प्रहरी भन्छन्,- तलबले लुगा धुने कि पेट पाल्ने ?

काठमाडौँ । न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी। राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो

सालोलाई फाइदा पुग्ने भएपछि देउवाले २२ अर्ब बढीको सरकारी सम्पत्ति माटोमा मिलाइदिए !

जाँदाजाँदै सालोको मुख हेरेर २२ अर्ब बढीको सरकारी सम्पत्ति माटोमा मिलाइदिएका छन् प्रधानमन्त्री शेरबहादुर देउवाले । झण्डै ५६ वर्षको इतिहास बोकेको नेशनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने प्रस्ताव आपूर्ति मन्त्रालयबाट नलगी

टिकाथलिस्थित घरमा भुत नभएको र घरबेटीले नाटक गरेको प्रमाणित भएपछि…

ललितपुरको टिकाथलीको एक घरमा भूतले आतंक मच्चाएको सम्बन्धी विषय सामाजिक सञ्जालमा भाइरल भाईरल भयो र निकै चर्चाको बिषय पनि बन्यो । रविले उठान गरेको उक्त बिषय रवि लामेछानेले नै प्रष्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।