महन्थ ठाकुर लाई उपराष्ट्रपति बनाउने ओलीको तयारी, एकीकृत पार्टीको महासचिव बादल !

काठमाडौं, २४ माघ । क्रमभंगतामा माहिर प्रचण्डसँग दह्रो संगत बढाएका केपी ओलीले एकैसाथ दुईवटा क्रमभंग गर्न लागेको देखिएको छ । एउटा- मधेसीलाई सम्बन्ध सुधारेर सरकारमा भित्र्याउने । त्यसो त उनले

१ नम्बर प्रदेशका लिम्बुवान सांसदले मतदान नगर्ने, यस्तो छ कारण…

काठमाडौ , २४ माघ । प्रदेश १ मा पनि अन्य प्रदेशमा जस्तै बुधबार बिहान १० बजेदेखि राष्ट्रियसभाका लागि मतदान सुरु भएको छ । संघीय लिम्बुवान मञ्चले भने मतदान नगर्ने जनाएको

‘पाठ सिकेको सम्झि अबिचलित लागिरहने छु’,- भुत काण्डमा फसेपछि रवि लामिछानेले दिए यस्तो स्पष्टीकरण

काठमाडौँ, २४ माघ । निकै चर्चामा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने यतिबेला भुतकाण्डका कारण चर्चामा छन् । न्यूज ट्वान्टीफोर टेलिभिजनबाट प्रस्तुत ‘जनतासँग सिधा कुरा’ कार्यक्रममा उनले ललितपुरको टिकाथलीको एक घरमा

५ नम्बर प्रदेशमा १ घण्टामा १३२ मत खस्यो

दाङ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा १ घण्टामा १३२ मत खसेको छ । पाँच नम्बर प्रदेशको दाङ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजे वाट सुरु भएको निर्वाचनमा ११ बजे

प्रधानमन्त्री देउवा राजीनामाको तयारीमा, आजै कि निर्वाचनको अन्तिम परिणाम कुर्ने भन्ने परामर्शमा

काठमाडौं, २४ माघ- प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको लामो समयसम्म सत्तामा बसेको भनेर आलोचना भइरहेका बेला देउवाले राष्ट्रियसभा निर्वाचन सम्पन्न गरेर राजीनामा

जहाँ कोमल वली त्यहाँ लफडा ! , यस्तो रमिता देखियो प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभा बैठक कक्षभित्र

काठमाडौं, २४ माघ । जहाँ कोमल वली त्यहाँ लफडा ! गर्न मिल्ने नमिल्ने सबै कुरामा अघि सर्ने, उनलाई देखेर कर्मचारीहरु नर्भस हुने ! यस्तो रमिता देखियो, प्रदेश नम्बर ५ को

सीमा नाकाबाट १९ वर्षीया चेलीको उद्धार

जितपुर, कपिलवस्तु, २४ माघ । सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक किशोरीको

निर्धन बैक धनकुटाद्वारा बीमा दाबी भुक्तानी

धनकुटा खबर । निर्धन उत्थान बैक धनकुटा शाखाले आफ्ना एक बिमितको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । आफ्नो बैंकको समुहमा आवद्ध धनकुटा ६ जिरो प्वाईन्ट समुहकी महिला सदस्य

साढे चौध किलोको एउटै काउली

बाबियाचौर, म्याग्दी, २४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५००

‘नेपाल भारतसँग होइन, भारत नेपालमाथि निर्भर छ’

केहिदिन अघि भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण अचानक भएको भनिएपनी अचानक भने भएको होइन,यसमा तिन महिना लामो गृहकार्य भएको छ। भारतीय प्रधानमन्त्री मोदी र एमाले अध्यक्ष केपी ओलीको टेलिफोन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।