देउवाको दाबी,- ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’(भिडियो सहित)

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेलामा कांग्रेसको सुरुवाती नतिजा सुखद नभएपनि बहुमत आफ्नै पार्टीले ल्याउने दाबी गरेका छन् । एमाले

एउटा मात्रै क्षेत्र रहेको मुगुमा एमालेका गोपाल बम विजयी !

काठमाडौं । एउटा मात्रै क्षेत्र रहेको मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् । बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् । बमले

एमाले सचिव योगेशको शानदार जीत !

काठमाडौं । ताप्लेजुङको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा सदस्यतर्फ पहिलो चरणमा गत मंसिर १० गते भएको निर्वाचनको बिहिवार २१ गतेबाट शुरु भएकव मतगणनाको

बाहिरियो धनकुटाको शुरुको मत परिणाम, कस्को कति ?

धनकुटा खबर । धनकुटाको शुरुको मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले ३४३ मत ल्यएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले २९६ मत ल्याएका छन

म्याग्दी प्रदेश ख मा एमाले विजयी, संघ र प्रदेश ‘क’ मा वाम गठवन्धनको अग्रता कायमै

म्याग्दीको प्रदेश सभा ‘ख’ मा एमालेकी नरदेवी पुन १०८७२ मतसहित विजयी भएकी छिन् । पुनले २८७८ मत अन्तरले विजयी भएकी हुन् । पुनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामीले ७९९० मतसहित

बागलुङमा छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै

बागलुङ, २२ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद

पहिलो चरणमा निर्वाचन भएका ३७ क्षेत्रमध्ये ३४ स्थानमा बाम गठबन्धन र १ क्षेत्रमा कांग्रेस अगाडि

काठमाडौं | पहिलो चरणमा निर्वाचन भएका ३७ प्रतिनिधि सभासदस्यमध्ये ३४ स्थानमा बाम गठबन्धन, एकमा नयाँ शक्ति र एकमा राप्रपा प्रजातान्त्रिकले अग्रता लिएका छन् । कांग्रेसले रसुवा जिल्लामा अग्रता लिइरहेको छ

ताजा अपडेट : कुन दलले कहाँ-कहाँ जिते ? कसको कति अग्रता ?

काठमाण्डौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धन अगाडी रहेको छ । वाम गठबन्धनको नेकपा एमालेले हालसम्म प्रतिनिधिसभा २ सिट र प्रदेशसभामा पनि ३ सिट जितेको

ललितपुर ३ मा पम्फा भुसाललाई पछि पार्दै कांग्रेसका अमात्यको अग्रता कायमै

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी प्रवक्ता पम्फा भुसाललाई शुरुदेखि नै पछि पारेका कांग्रेस नेता मदनबहादुर अमात्यले अग्रता फरालिको पार्दै लगेका छन् । पछिल्लो आधिकारिक जानकारी अनुसार कांग्रेसका

धनकुटामा विप्लवका १५ कार्यकर्ता थुनामा !, थुनुवा भन्छन,- घामै देख्न पाईएन

धनकुटा खबर । निर्बाचनलाई मध्य नजर गरी शान्ति सुरक्षा कायम गर्न नेत्र बिक्रम चन्द (बिप्लब)का पन्ध्र कार्यकर्ता धनकुटामा पक्राउ गरी थुनामा राखिएका छन् । हाल संन्चालनमा रहेको राज्य ब्याबस्थाको खारेज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।