फेरि कांग्रेसमा फर्किए विजय गच्छदार !

काठमाण्डौ, २३ असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने भएको छ । विजय कुमार गच्छदार अध्यक्ष रहेको पार्टी फोरम सोमबार अपरान्ह नेपाली कांग्रेससँग एक हुने भएको

“कुवेतमा साहुनीले मारेर फाल्दिन्छु भन्दा म छोरा सम्झेर रुन्थें”

सुनसरीको बक्लौरीकी गीता गुरुङलाई साविकको बक्लौरी गाविसका सबैले चिन्छन् । तर सकारात्मक होइन नकारात्मक विचारले । धेरैले उहाँलाई अरु काम नपाएर सबैको घर घर चाहार्ने केटी भनेर पनि चिन्छन् ।

एमाले भित्र राजपाले ल्यायो भुँइचालो !

बाँके, २३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल का सह–महामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्रले पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र नं. २ बाट सूर्य चिह्नमा चुनावी मैदानमा

काँग्रेस गठबन्धनका ५ र समाजवादी फोरम नेपाल गठबन्धनका ३ उम्मेदवार विजयी

पर्सा, २२ असोज । वीरगन्ज महानगरपालिकाको ८ जना कार्यकारिणी सदस्यका लागि आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनका ५ र संघीय समाजवादी फोरम नेपाल गठबन्धनका ३ उम्मेदवार विजयी भएका छन् ।

प्रभावशाली व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गर्ने क्रम जारी, निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्की एमालेमा प्रवेश गर्दै !

विभिन्न हिसावले समाजमा प्रभावशाली व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गर्ने क्रम जारी छ । नवराज सिलवाल, कोमल वलीलगायतको प्रवेशले एमालेलाई झन शक्तिशाली देखाएको छ । पछिल्लो साता मात्रै हजार भन्दा बढी

वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति मात्रै : अध्यक्ष वैद्य

पोखरा । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताउनुभएको छ । नेकपा क्रान्तिकारी

राप्रपा कांग्रेससँग चुनावी तालमेल गर्दै सरकारमा सहभागी हुने, गृहमन्त्रालयसहित पाँच मन्त्रालय राप्रपालाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेससँग चुनावी तालमेल गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको छ । राप्रपाको आज बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको बैठकमा सहभागी एक

‘बामपन्थी गठबन्धनले भारतलाई खुट्टामा बन्चरो बजारेजस्तै भएको छ’ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पछिल्लो पटक बनेको बामपन्थी सहकार्यबाट निकै खुसी देखिनुहुन्छ । एमाले र माओवादीले सुरु गरेको एकता अभियानले राष्ट्रियता र विकासलाई सहयोग पुग्ने वताउनुहुने केसी बाम गठबन्धनसँग

क्रिस्चियन एकनाथ ढकालले आमाको अन्त्येष्टि हिन्दु परम्पराअनुसार गरे

नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाल थोरै सांसद भएर पटक–पटक मन्त्री बन्ने नेतामा पर्छन् । उनले क्रिस्चियन धर्म अंगालेका छन् । सोही धर्मका कारण उनको विदेशमा धेरै ठूलो पहुँच

कांग्रेस कार्यालय भित्रै हात हालाहाल

गुलरिया । प्रतिनिधी र प्रदेशसभाका लागि उम्मेदवार छनौट भइरहेको समय कांग्रेस पार्टी कार्यालयभित्र हात हालाहाल भएको छ । आईतवार पार्टी कार्यालयमा नगर सभासद् रविन्द्र यादव र गुलरिया नपा—१० बाट निर्वाचित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।