माओवादीलाई सरकारबाट लखेट्न देउवालाई हतार !

एस काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग चुनावी गठबन्धन र पार्टी एकताको प्रक्रिया अगाडि बढाउने गरी सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सत्तागठबन्धनलाई कसरी अगाडि लैजाने

गुल्मी एमालेमा प्रदिप र गोकर्णको नाम सर्वसम्मत, रामकुमारी झाँक्री समानुपातिकमा सिफारिस

गुल्मी, १९ असोज । आगामी मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि एमाले गुल्मीले दुबै क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले दुई केन्द्रीय सचिव प्रदिप

एमाले को पार्टी प्रवेश कार्यक्रममा नवराज सिलवाल !

नवराज सिलवाल नेपाल प्रहरीबाट दुई साताअघि नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिन बाध्य भए । हिजो र आज दिनहरु आकाश पातलको फरक परेको छ । रोल नम्वर १ हुदाँ हुदै प्रहरी

‘सूर्य’ चिन्हमा चुनाव लड्न बाबुराम तयार, माओवादी हिच्किचायो : ओली

भक्तपुर, १८ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताएका छन् । एमाले ललितपुर जिल्ला समितिद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व

तेह्रथुम म्याङलुङ्ग नगरपालिकाको प्रवेशद्वारमा ढुङ्गे बिरालो ! (फोटो फिचर)

किरात थाक्थुम चुम्लुङ्ग तेह्रथुमको पहलमा जिल्लाको सदरमुकाम म्याङलुङ्ग नगरपालिकाको प्रवेशद्वार म्याङलुङ्ग बजारमा निर्माणाधिन बिरालोको मूर्ति बनाउँदै शिल्पकार कामदारहरु । लिम्बु भाषाबाट ढुंगामा हिंड्ने बिरालो(म्याङलुङ्ग)बाट शहरको नाम म्याङलुङ्ग भएकोले उक्त शहरको

बैंक घोटाला गरेको आशंकामा १३ जना पक्राउ

इटहरी, १८ असोज । धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र धरान

कवाडीमा पनि नबिक्ने भयो कांग्रेस : ओली

‘वाम तालमेल र एकीकरण’को घोषणापछि सार्वजनिक मञ्चमा पहिलो पटक प्रस्तुत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस विरुद्ध खनिएका छन् । एमाले ललितपुरद्वारा आयोजित शुभकामना आदान–प्रदान र पार्टी प्रवेश

असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि नेपाली फुटबल टोलीको घोषणा !

काठमाडौँ, १८ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही असोज २४ गते ताजिकिस्तानमा हुने

कांग्रेसद्वारा सरकार पुनर्गठनको तयारी, राजपा सहितका दलहरु बालुवाटारमा

बाम एकताले ‘हच्किएका’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार पुनर्गठनको तयारि थालेका छन। सरकार पुनर्गठनबारे छलफल गर्न राजपाका महेन्द्र ठाकुर लगायतका नेताहरु बालुवाटार पुगिसकेका छन। छलफलमा अन्य विभिन्न स-साना दलका

किन अगाडि बढेन धरानमा विमानस्थल बनाउने योजना ?

इनरुवा, १८ असोज। धरान उपमहानगरपालिकामा १४ वर्ष अगाडि विमानस्थल निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको भएपनि त्यसले मूर्त रुप लिनसकेको छैन । सरोकार राख्ने निकायको उदासीनका कारण विमानस्थल बनाउने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।