बनेपा स्थित मकैबारीमा घट्यो बिश्वास नै गर्न नसकिने घटना !

बनेपा, १३ भदौ । बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकैको मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको पहिचान

ढुंगा वर्षाईको बेवास्ता गर्दै कार्यक्रम सम्पन्न गरेरै छाड्यो एमालेले !

जनकपुर । मंगलबार जनकपुरमा आयोजित नेकपा एमालेको २ नम्बर प्रदेश स्तरीय मोर्चा संगठनको कार्यक्रमका क्रममा झडप भएपनि कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । एमालेको सो कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल,

नेपाल आईडल बिबाद बारे केदार घिमिरे (माग्ने बुडो ) ले राखे यस्तो बिचार – भिडियो हेर्नुहोस्

कला र गलाको सम्मान अनि प्रोत्साहन गर्दै नेपालमा पनि राष्ट्रिय र स्थानिय स्तर बाट निकै गायन प्रतियोगिता निकै हुने गरेको छ । कोहि सफल भएर प्रतियोगी तथा बिजेतालाई अवसर दिएका

राजपाका कार्यकर्ताले घेरे एमालेको कार्यक्रम स्थल, प्रहरीसँग झडप, ६ जना घाइते

काठमाडौं । जनकपुरको पिडारीचोकमा नेकपा एमाले प्रदेश नम्बर २ को चुनावी भेला स्थल अगाडि राजपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा

‘स्टेपिङ स्टोनका सञ्चालक अंगद सिंहले यसरी झुक्याए प्रचण्डपुत्र प्रकाशलाई…’

काठमाडौं । ललितपुरस्थित स्टेपिङ स्टोन इन्टरन्यास्नल प्रि–स्कुलले आफ्नो विद्यालय सञ्चालन गर्ने नाममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टीका उच्चपदस्थ नेता, उच्चपदस्थ प्रहरी अधिकारी, प्रशासक र चर्चित

दोक्लमबाट भारत र चीन दुवैले आ-आफ्ना सैनिक फिर्ता गरे पछि सीमा विवादको अन्त्य

बेइजिङ । दोक्लम विवाद समाधान दुवै पक्षका लागि हितकर भएको चिनियाँ विदेश मन्त्रालयको दाबी छ। विवादित क्षेत्र दोक्लमबाट भारत तथा चीन दुवैले आफ्ना सैनिक फिर्ता गरे पश्चात दुई देशबीचको सीमा

‘अख्तियारले आँखा चिम्लियो गणेश थापा उम्किए’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन एन्फा अध्यक्ष गणेश थापा संलग्न अनियमिततामा कसरी आँखा चिम्लियो ? शक्ति र पहुँचमा हुनेहरू गम्भीर कसुरमा पनि उत्तरदायी हुनु नपर्ने नेपाली शासन प्रणालीको भेद खोल्ने

मन्त्रीदेखि कर्मचारीसम्म मिलेर आफूलाई हटाउन लागेको भन्ने समाचार आएपछि कुलमानले दिए यस्तो स्पष्टीकरण

काठमाडौं, १३ भदौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफूलाई जोडी संप्रेषित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले

पाँच नेताको आँखाको कसिंगर बनेका नारायणकाजीलाई एमालेले भित्र्याउने, काजी लखेटिए पछी बाबुराम भित्रिने यस्तो छ योजना

काठमाडौ, माओवादी केन्द्रमा कुष्णबहादुर महरा, रामबहादुर थापा, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताहरू हाबी भएको र आफुलाई प्रचण्डले भाउ नदिएको निष्कर्षमा पुगेका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्ने

यी हुन् बलात्कारी धर्मगुरुलाई सजाय दिने न्यायधीश !, भन्छन्,- राम रहीम जंगली जनावर हुन्

यो मात्रै २० वर्षे जेल सजाय मात्रै थिएन । जो सोमबार बाबा गुर्मित राम रहिममो जीवनमा बज्रपात बनेर आयो । उनलाई सिबिआईको विशेष अदालतको तिखो टिप्पणीले पनि भयभित बनायो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।