विराटनगर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका
काठमाडौं, २२ भदौं।राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवम् प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको
रामेछाप, भदौ २२ गते । रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाई घरमा डकैती गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र उनकी
काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३’ अन्तर्गत सम्मानित भएकी छन्। ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजित
काठमाडौं, २२ भदौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रसुवाको भोटेकोशी नदीमा गत भदौ १० मा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत
सञ्जय मिश्रा,रौतहट, २२ भदौ । रसुवा, नुवाकोट र धादिङ भदौ १० गते आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा रौतहटका एक शिक्षकले हिन्दु परम्पराअनुसार कपाल मुण्डन गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।
सचिन्द्र श्रेष्ठ,यूएई।युनाइटेड अरब इमिरेट्स नेपाली क्रिकेट एसोसिएसन (UNCA) द्वारा आयोजित बक्स क्रिकेट प्रतियोगिताबाट संकलित रु. २ लाख ५१ हजार २५१ प्रधानमन्त्री राहत कोष (PMO Relief Fund) मा सहयोग गरिएको छ।
तोमनाथ उप्रेती । सार्वजनिक प्रशासन राज्य सञ्चालनको प्रमुख आधार हो। यसले राज्यका नीति, कानुन र कार्यक्रमलाई व्यवहारमा रूपान्तरण गर्छ। नागरिकलाई सेवा प्रदान गर्छ। राज्य र नागरिकबीच सम्बन्ध स्थापित गर्छ। त्यसैले
धनकुटा । धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा रहेका असहाय तथा ज्येष्ठ नागरिकलाई कृष्ण जन्माष्टमीको अवसरमा पाख्रीबास नगरपालिका–९, उत्तरपानीका उत्तरपानी युवा क्लबले एक छाक भोजन गराएका छन्। आफ्ना स्वर्गीय मातापिता तथा पुर्खाको
नुवाकोट, २२ भदौं ।राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। साथै उनले यहाँ रहेका बाढी