‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको

सँगै ज्याला मजदुरी काम गर्ने साथी माथि चक्कु प्रहार गरी हत्या, दुई जना पक्राउ

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मिति २०८३/०४/२६ गते राति करिब ९ः४० बजे

झापामा १८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन्। राईलाई प्रहरीले

बीमा सेवा व्यवस्थित र बीमितमैत्री बनाउन प्राधिकरणको निर्देशन

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले बीमा सेवा थप व्यवस्थित, पारदर्शी र बीमित मैत्री बनाउन जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएको छ

रौतहट प्रहरीको साउन समीक्षा, ८९ मुद्दा दर्ता

सञ्जय मिश्रा / रौतहट, ५ भदौ। जिल्ला प्रहरी कार्यालय रौतहटले साउन महिनामा अपराध अनुसन्धानदेखि सीमा सुरक्षा, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण र जनचेतनामूलक कार्यक्रमसम्मको आफ्नो मासिक प्रगति विवरण सार्वजनिक गरेको छ।सार्वजनिक

रास्वपाको प्रवक्तामा जगदिश खरेल

काठमाडौं, ५ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्तामा जगदीश खरेल मनोनित भएका छन् ।   यसैगरी, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा नमितत यादव र सुरेन्द्र चौधरी मनोनित

ट्रकको ठक्करबाट महिला साइकलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ। कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख २३६० नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेकी कपिलवस्तु

धनकुटाका यी क्षेत्रमा भोलि शनिबार १० घण्टा विद्युत् सेवा अवरुद्ध हुने

धनकुटा,५ भदौ । धनकुटामा ११ केभी बेल्हारा फिडरअन्तर्गत विद्युत् लाइन मर्मत तथा झाडी कटान कार्य गरिने भएकाले शनिबार विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण धनकुटा

महाधिवेसन रोकको माग गर्दै देउवा र खडका समुह सर्वोच्चमा

काठमाडौं, ६ भदौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५औँ महाविधेशको प्रक्रिया रोक्न माग गर्दै नेपाली कांग्रेसका निवर्तनमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका

धनकुटामा राजयोगिनी दादी प्रकाशमणिको पुण्यतिथिमा रक्तदान महाअभियान

५ भदौ,धनकुटा । राजयोगिनी दादी प्रकाशमणिको १९औँ पुण्यतिथिको अवसरमा धनकुटामा रक्तदान महाअभियान सम्पन्न भएको छ । ब्रह्माकुमारी राजयोग केन्द्र धनकुटा समाज सेवा प्रभागको आयोजनामा आज (भदौ ५ गते) ‘विश्व बन्धुत्व’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।