विराटनगर, भदौ ४ गते। झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ७ जनालाई पक्राउ गरेको छ। झापाको हल्दिबारी गाउँपालिका–२ कदमचोकबाट प्रहरी चौकी हल्दिबारीको टोलीले भद्रपुर नगरपालिका–७ का २८
सञ्जय मिश्रा/ रौतहट, ४ भदौ। रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई दाजुभाइलाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा शिवपुजन यादव र नवलकिशोर यादव रहेका छन्।
नारायण कुमार राई/धनकुटा, ४ भदौ । आउने भदौ ६ गते हुन गइरहेको उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनका लागि व्यवसायी राम रायमाझीको प्यानले आज आफ्नो प्यानल सार्वजनिक गरेको छ। आज नेपाल
सर्लाही । भारततर्फ तस्करी गर्ने उद्देश्यले घर तथा गोठमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजासहित सर्लाहीमा दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले विशेष
दाङ । दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गत भदौ ३ गते साँझ करिब ८ बजे
काठमाडौं, ४ भदौं । नेपाल र भारतबिचको सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको बैठक बस्दैँछ । सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको बैठक १४ औँ बैठक यो पटकको बैठक
काठमाडौं, ४ भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
धनकुटा, भदौ ३ । धनकुटामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–७ स्थित
धनगढी । कैलालीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक जङ्गलमा भदौ २ गते सिकार खेल्ने क्रममा भरुवा बन्दुकको
सुनसरी । श्रम संस्कृति पार्टीको प्रदेश नं. १ को तीनदिने विस्तारित बैठकले लाक्पा तामाङलाई प्रदेश संगठन विभाग प्रमुखमा सर्वसम्मत चयन गरेको छ। बैठकबाट आर्थिक समितिमा प्रणाम राई, अनुशासन समितिमा मोहन