चीन । गैरआवासीय नेपाली संघ (NRNA) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आज चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ। “Aarohan 2026 – Rising Together, Leading Forward”
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोलुङ गाउँपालिका–५ गोगुनडाँडा बस्ने ३३ वर्षीय मोहन तामाङ रहेका छन्। प्रहरीका अनुसार साउन ३० गते
सञ्जय मिश्रा, रौतहट, ३० साउन । भारतको झारखण्डमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका रौतहटका एक दम्पतीको शनिबार एउटै चिहानमा अन्त्येष्टि भएकाे छ । दुर्घटनामा मृत्यु भएका १२ वर्षीय बालकको शव
विराटनगर, ३० साउन । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। साउन २९ गते झापाको बिर्तामोड नगरपालिका–३ बाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी
पुस्तक समीक्षा तोमनाथ उप्रेती । डा. डीआर उपाध्याय खनाल समकालीन नेपाली साहित्यका एक प्रतिभाशाली, बहुआयामिक र निरन्तर सृजनशील व्यक्तित्व हुन्। साहित्य, समाज, संस्कृति र मानवीय मूल्यप्रति उनको प्रतिबद्धताले उनलाई विशिष्ट
मोरङ, ३० साउन । मोरङको कानेपोखरी गाउँपालिका–६ नरसरी डाँडाबाट प्रहरीले २.५० ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी
काठमाडौं, ३० साउन। नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज पनि जारी रहने भएको छ । हिजो देखी मिराकल पार्टी प्यालेस, सुकेधारमा सुरू भएको भेला
काठमाडौं, ३० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।
धनकुटा, २९ साउन । धनकुटाको शहीदभूमि गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिसल्ला
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले बिलबिजक नभएका ११ किलो ६८२ ग्राम चाँदीका विभिन्न गरगहना तथा तयारी सामान बरामद गरेको छ। शुक्रबार बिहान करिब १०ः३० बजे अस्थायी प्रहरी पोष्ट