विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित सात जनालाई पक्राउ गरेको छ। साउन २२ गते जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ वालिङस्थित मध्यपहाडी
बागलुङ, साउन २२ । बागलुङको वरेङ गाउँपालिकामा ८९ वर्षीया वृद्धाको कानबाट सुनको रिङ लुट्ने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार साउन २१ गते बिहान
जाजरकोट, साउन २२ । झारफुक गर्ने बहानामा १४ वर्षीया बालिकामाथि कुटपिट गरेको आरोपमा जाजरकोट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–६ धुमास्थित सार्वजनिक सडकमा
धनकुटा, साउन २२ । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत रहेको अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका–९ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाखेती नष्ट गरेको छ। प्रहरी
रौतहट, २३ साउन। रौतहटको यमुनामाई गाउँपालिका-५ मा खेल्न निस्किएका ६ वर्षीय बालकको शव शुक्रबार बिहान नहरमा फेला परेको छ। बिहीबार अपराह्नदेखि सम्पर्कविहीन भएका खुसी आलम मृत अवस्थामा भेटिएपछि गाउँमा शोक छाएको
खोटाङ । खोटाङ प्रहरीले ट्रकमा बनाइएको फल्स बटमबाट १ हजार ३१५ किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन २२ गते राति करिब १२ः३० बजे दिक्तेल रुपाकोट
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार साउन २२ गते दिउँसो करिब १ः५० बजे सेल्फी रोड नजिकको सामुदायिक वनमा सेतो
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–४ स्थित शीतला देवी माध्यमिक विद्यालयको छात्रावासमा बस्दै अध्ययनरत १५ वर्षीय विद्यार्थी कामारान अकमल गत साउन ९ गतेदेखि बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित सुनसरी आयल्स ट्रेडर्स अगाडि प्रहरीले १४ ग्राम २७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार
विराटनगर, साउन २२ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत सिनियर प्रहरी अधिकृतदेखि आधारभूत तहसम्मका प्रहरी कर्मचारीसँग परिचयात्मक भेटघाट