जुम्ला, असार १४ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको
काठमाडौं, १४ असार । बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आजकाे प्रतिनिधि सभा बैठकमा प्रस्तुत भएका प्रतिस्थापन बिधेयकहरूमा सार्वजनिक खरिद
इलाम, रोङ । इलामको रोङ गाउँपालिका–६ सलकपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार राति वर्षासँगै परेको चट्याङ घरको बरन्डामा पर्दा ८८ वर्षीय कालुवीर मोक्तान गम्भीर घाइते
रुपन्देही, तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीले बगाएका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। आज बिहान करिब ८:३० बजे आएको बाढीका कारण खोलाबाट दाउरा निकाल्न गएका
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ मन्दिर क्षेत्रबाट प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय छिन्ताङ र अस्थायी प्रहरी चौकी बेलहारा, धनकुटाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घाराखोल्सास्थित कुलेखानी–दक्षिणकाली सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ६ः३० बजे हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ५५९९ नम्बरको खाली
धनकुटा, असार १४ । महालक्ष्मी नगरपालिका–४ स्थित बृहत खानेपानी योजनाअन्तर्गत अरुण नदीबाट पानी लिफ्टिङ गर्न जडान गरिएको ११ केभी विद्युत लाइन आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइने भएको छ। नेपाल
इलाम । अविरल वर्षासँगै खसेको लेदोयुक्त पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शनिबार राति करिब ११ः४० बजे इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार राति करिब १०ः४० बजे प्राप्त गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका
काठमाडौं, १४ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकमा राष्ट्रपतिको कार्यालयवाट प्राप्त बिधेयक