काठमाडौं, १४ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य
धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट प्रहरीले पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा आइतबार टर्निङ लिने क्रममा खोक्साबाट मिर्चैयातर्फ जाँदै गरेको ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भई सडक किनारमा पल्टिँदा सात जना घाइते
धरान । धरान उपमहानगरपालिका–८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ। धरान उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन्। सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५०
विराटनगर । विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले शनिबार बिहान घरमा छापा मारी नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले उनलाई कारागारभित्र अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको जनाएको
सुन्दरहरैँचा । महिलाको स्वास्थ्य संरक्षण तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन गरिएको आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको
ताप्लेजुङ, १३ असार । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा एक मजदुरमाथि भएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ। सामाजिक सञ्जाल फेसबुकको
सुनसरी । लागू औषध ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान
भक्तपुर । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब १९:४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई
काठमाडौं, असार १३ । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन वायुको प्रभाव