आजको मौसमः देशैभरी मध्यम बर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती,

दमकमा खुकुरी प्रहारपछि श्रीमतीको हत्या, श्रीमानले पनि गरे आत्महत्या

झापा । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबीच भएको विवाद दुःखद घटनामा परिणत भएको छ। श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। प्रहरीका अनुसार अन्दाजी

भोटेकोशी हेली रिसोर्ट विवादः फेक बिल, कृत्रिम लागत र ओभर फाइनान्सिङमा रानाभाटको नाम

  काठमाडौं, ६ साउन । पोखरास्थित फिस्टेल एकेडेमीका अध्यक्ष चिनबहादुर रानाभाटमाथि भोटेकोशी हेली रिसोर्ट परियोजनासँग सम्बन्धित आर्थिक अनियमितताको आरोप सार्वजनिक भएको छ । पीडित लगानीकर्ताले परियोजनामा नक्कली बिल, कृत्रिम रूपमा

झापाको दमकमा घरेलु विवाद: श्रीमान–श्रीमती दुवैको मृत्यु

झापा । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको आपसी विवादमा दुवै जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ४२ वर्षीय धनबहादुर दर्जीले विवादका क्रममा आफ्नी श्रीमती विजयकुमारी दर्जीमाथि खुकुरी प्रहार

बीपीको विचारलाई वर्तमान राजनीतिसँग जोड्ने कांग्रेसको प्रयास : रौतहटमा ‘नवीन संकल्प’ सहित जरा अभियान समापन

सञ्जय मिश्रा , रौतहट, ६ साउन। नेपाली कांग्रेस रौतहटले ४४औँ बीपी स्मृति दिवसको अवसरमा "नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान" विषयक विचार गोष्ठी तथा जरा अभियानको समापन कार्यक्रम सम्पन्न गरेको

सांसद अभिषेक प्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं, ६ साउन । नेपाली कांग्रेस कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।   न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले शाहको नाममा जारी

गणेश नेपालीको मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश

मोरङको रंगेलीबाट १०१ ग्राम खैरो हेरोइन सहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर, साउन ६ गते । मोरङको रंगेलीबाट प्रहरीले १०१ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय

मन्त्रिपरिषद्को निर्णय: शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा खारेज

काठमाडौं, ६ साउन । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो

रौतहट प्रशासनको एक वर्षः ६३८ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

सञ्जय मिश्रा, रौतहट, ६  साउन।  जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, शान्ति–सुरक्षा, राजस्व संकलन तथा सेवा प्रवाह सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।