इलाम । इलाम नगरपालिका–८ बज्रदेवीमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। प्रहरीका अनुसार साउन ७ गते दिउँसो करिब १ बजे झापाबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-००१ ज
सञ्जय मिश्रा/रौतहट, ७ साउन। भारत–नेपाल सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी सम्हालिरहेको सशस्त्र प्रहरी बल फेरि विवादमा तानिएको छ। बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक गणेश बोहराले कथित तस्करसँग संवाद गरेको भनिएको
मुकेश कुमार यादव / सिरहा, ७ साउन । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ नगद घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका छन्।
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–९ निवासी वीरभक्त घिसिङ र दिलमाया तामाङ विगत २५ वर्षदेखि व्यावसायिक कृषि तथा पशुपालनमा सक्रिय रहँदै आउनुभएको छ। कृषि नै उहाँहरूको मुख्य पेसा हो, जसबाट परिवारको
काठमाडौं, ७ साउन । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता कमरेड झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताब्यापी भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन ।
वुटवल, ७ साउन। डीआईजी भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा लगातार तीन महिना उत्कृष्ट बन्दै नयाँ कीर्तिमान कायम गरेको छ। वैशाख, जेठ
काठमाडौं, ६ साउन । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले नतिजामुखी कार्यसम्पादनलाई प्राथमिकता दिन मन्त्रालयका कर्मचारीलाई स्पष्ट कार्यदिशा दिएका छन् । मन्त्रालयमा प्राप्त हुने फाइल एक दिनभित्रै र अन्तरनिकाय
काठमाडौं, ७ साउन । नेपालले आर्थिक वर्ष २०८२÷८३ मा सीमापार विद्युत् व्यापारबाट अहिलेसम्मकै उच्च आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत र बङ्गलादेशमा विद्युत् निर्यातबाट
काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती,
झापा । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबीच भएको विवाद दुःखद घटनामा परिणत भएको छ। श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्। प्रहरीका अनुसार अन्दाजी