ओलीले दिए सरकारदेखि सुरक्षाकर्मीसम्मलाई धन्यवाद

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा सरोकारवाला सबै पक्षसँगै आम मतदातालाई धन्यवाद दिएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘देशभर

मोरङको पथरी शनिश्चरेमा अटोको ठक्करबाट दुई जना गम्भीर घाइते

मोरंग । मोरङको पथरी शनिश्चरे–६ मंगलबारेमा अटोको ठक्करबाट दुई जना पैदल यात्री गम्भीर घाइते भएका छन् । शुक्रबारेबाट यात्रु लिएर द्रुत गतिमा पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ह ९२९० नम्बरको

मोरङ १ मा ६०.३६ प्रतिशत मतदान,मतपेटिका संकलन जारी,सर्बदलिय बैठकपछि गणना

मोरंग । मोरङ–१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६०.३६ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ–१ मा रहेका कुल १ लाख २८ हजार मतदातामध्ये

आबुधावीमा ड्रोनको टुक्रा खसेर लाग्दा नेपाली घाइते

आबुधाबी । यूएईको आबुधावीमा हवाई रक्षा प्रणालीले ड्रोन रोक्न सफल भएपनि टुक्रा खसेर लाग्दा ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली नागरिक पनि रहेको त्यहाँको सरकारी मिडिया कार्यालयले

धनकुटामा ५४.४५ प्रतिशत खस्यो मत

धनकुटा, फागुन २१ गते । धनकुटामा ५४.४५ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटामा ६४ हजार ४९० मत खसेको छ । जसमा ३२ हजार १ सय

धनकुटाको साँगुरीगढी ९ मा शान्तिपूर्ण मतदान सम्पन्न, २ हजार बढी मत खस्यो

हिराराज राई, धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ मा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मतदानमा

इलाममा मतगणनाको तयारी

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलामका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन कार्य सुरु गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान सम्पन्न भएसँगै सुरक्षा व्यवस्थासहित मतपेटिका सम्बन्धित सङ्कलन केन्द्रतर्फ ल्याउने

धनकुटामा दिउंसो ३ बजे सम्ममा ३९ प्रतिशत खस्यो मत

धनकुटा, फागुन २१ गते । धनकुटामा ३९ प्रतिशत मत खसेको छ । दिउसो ३ बजेसम्ममा ३९ प्रतिशत मत खसेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार धनकुटामा ४५ हजार ९९१ मत

ताप्लेजुङमा १०३ वर्षीया वृद्धाद्वारा मतदान

ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत फुङलिङ नगरपालिका–९ हाङ्देवा स्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रबाट १०३ वर्षीया वृद्धाले

धनकुटामा दिउंसो २.३५ बजे सम्ममा ३६ प्रतिशत खस्यो मत

धनकुटा, फागुन २१ गते । धनकुटामा ३६ प्रतिशत मत खसेको छ । दिउसो २.३५ बजेसम्ममा ३६ प्रतिशत मत खसेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार धनकुटामा ४२ हजार ९४९ मत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।