बोधगयामा बौद्द धर्मावलम्बीहरुको काग्यु मोन्लम छेन्मो ( महापुजा ) मंसिर ३० गतेदेखि सुरु

काठमाडौ । बोधगयामा बौद्द धर्मावलम्बीहरुको काग्यु मोन्लम छेन्मो ( महापुजा ) धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट यहि मंसिर ३० गतेदेखि पुस ६ गते सम्म हुने भएको छ ।

विराटनगरमा घरको छतबाट लडेर कानुन व्यवसायीको मृत्यु

विराटनगर । विराटनगरमा आफ्नै घरबाट लडेर एक जना कानुन व्यवसायीको मृत्यु भएको छ । वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित

धनकुटामा पर्यटकको पर्खाईमा रहेका यी अग्ला सुन्दर तीन झरना(भिडियो सहित)

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ र ३ मा केहि सुन्दर झरना रहेका छन् । प्रचार प्रसार अभाबको कारण पर्यटकको नजरमा नपरेका यि झरना निक्कै मनमोहक रहेका छन्

धनकुटा नगर कांग्रेसको कार्यवाहक सभापतिमा कर्माचार्य

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको कार्यवाहक सभापतिको जिम्मेवारी अभिषेक कर्माचार्यले सम्हाल्नु भएको छ । सोमबार पार्टीका धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठले नगर उपसभापती कर्माचार्यलाई कार्यवाहक

जसपा नेपाल बागमती प्रदेशअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको बागमती प्रदेश समितिअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा काठमाण्डौको तार्केश्वर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका र चितवनको इच्छाकामना

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी,

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस कार्तिक २७ गते मंगलवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल कार्तिक २७ गते मंगलबार इश्वी सन २०२४ नोवेम्वर १२ तारीख कार्तिक शुक्लपक्ष एकादशी तिथी उत्तरभाद्रपदा नक्षत्र हर्षण योग भद्रा करण चन्द्रमा मिन राशिमा

धनकुटामा १४ हजार ६ सय गाँजाका बोट तथा बेर्ना नष्ट

धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट

इलाममा विराटनगर किंग्सको ट्यालेन्ट हन्ट सम्पन्न

इलाम । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सोमबार इलामबाट सुरु भएको छ । टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको पहिलो जिल्ला

मोरङको सुनबर्सीबाट अवैध बिषादी बरामद

मोरङ, कार्तिक २६ गते । मोरङको सुनबर्सी नगरपालिका-६ र ९ स्थितबाट भारतवाट अबैध रुपमा ल्याई लुकाइ छिपाई ल्याई राखेको अवस्थामा खेतमा प्रयोग गर्ने बिषादी प्रहरीले वरामद गरेको छ । प्रहरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।