फिदिम । फिदिममा नेपाली साङ्केतिक भाषा सम्बन्धिको आधारभूत तालिम सुरु भएको छ । राष्ट्रिय बहिरा महासंघको आयोजनामा सुनाई सम्बन्धि आपाङ्गता भएका बहिरा तथा सुस्तश्रवण नागरिकहरुका लागि तालिम सुरु गरिएको हो
धनकुटा । धनकुटाका विभिन्न स्थानमा लाग्ने साप्ताहिक र पाक्षिक बजारहरुमा तिहारको चहल पहल सुरु भएको छ । तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुईचो लाग्न थालेको हो
धनकुटा,१० कार्तिक । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका कर्ण बहादुर लिम्बुले केही बर्ष यता तिहारमा पिङ हाल्नका लागि लठारो बाट्नु परेको छैन् । त्यस्तै धनकुटा नगरपालिकाका राम बहादुर राईले पनि पिङ
धनकुटा । हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी, चिटिक्क परेका रंगीन घरहरु, संगै रहेका विभिन्न मूर्तिहरु, नजिकै प्रतिकात्मक हवाइजहाज, वरीपरी पिकनिक खाने तथा घुम्न आउने पर्यटकको घुइचो
झापा । झापाको अर्जुनधारामा एक महिला मृत फेला परेकी छन् । घलेन्द्रनाथ बास्तोलाको घरमा घरायसी काम गरी बस्ने अर्जुनधारा- ६ कप्तानवारिकी अन्दाजी ५५ वर्षीया मिना दनुवार मृत फेला परेकी हुन्
इलाम । काठको गोलिया बोकेको ट्रक इलाममा दुर्घटना भएको छ । ट्रक अचानक अनियन्त्रित भई भिरबाट अन्दाजी ८ सय मिटर तल जोगमाई खोलामा खसेको हो । आज बिहान अन्दाजी २
विराटनगर,कार्तिक १० गते । मोरङ र ईलामबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ९ गते मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँट स्थितमा लागु औषध
विराटनगर, कार्तिक १० गते । सुनसरीको धरान उप-महानगरपालिका-२० चिण्डेडाँडा जंगल स्थित बाटो छेउबाट ६० किलोग्राम ७६० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । कार्तिक ९ गते इलाका प्रहरी कार्यालय धरान
काठमाडौं । देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ
धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा गत कार्तिक ७ गतेबाट सुरु भएको “चौंथो पाख्रिबास कप फुटबल” आज सकिंदैछ । उपाधिका लागि आज बिराटनगर स्पोर्ट्स एकेडेमी