साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६ गोलले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै नेपालले समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो

विराटनगर महानगरद्वारा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउन सुरु गरेको छ । महानगरले विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरेको हो । सडक तथा सामुदायिक कुकुरले मानिसलाई

माल्दिभ्सलाई १३ गोलले हराउँदै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्स विरुद्ध सानदार जित निकाल्दै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएकाे खेलमा माल्दिभ्सलाई १३-० गाेल अन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा पुगेकाे

धनकुटाको हिलेमा राष्ट्रिय स्तरको खुल्ला व्याडमिण्टन प्रतियोगिता सहयोगार्थ साँस्कृतिक साँझ कार्यक्रमको आयोजना

सर्मिला राई,धनकुटा,कार्तिक ८ । नेपालीहरुको विशेष पर्व दिपावलीकाे अबसरमा धनकुटाकाे हिलेमा राष्ट्रिय स्तरकाे खुल्ला व्याडमिण्टन प्रतियाेगिता सहयाेगार्थ साँस्कृतिक साँझ कार्यक्रम आयाेजना गरिने भएकाे छ । यहि कार्तिक १४ गते साँझ

“चौंथो पाख्रिबास कप फुटबल ” : ब्रदर युनाइटेड एफसी सिक्किमलाई पराजित गर्दै अल स्टार क्लब धरान सेमिफाइनलमा प्रबेश

धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा हिजोबाट “चौंथो पाख्रिबास कप फुटबल” सुरु भएको छ । आज प्रतियोगिताको दोस्रो दिनको खेल समूह “क”अन्तर्गतका अल स्टार क्लब

‘एमालेको सबै दोष बोकेर काँग्रेस हिंड्दैन’–संग्रौला

नारायण कुमार राई/धनकुटा, ८ कार्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिला संग्रौलाले सत्ता साझेदार एमालले गरेको गल्तिको भारी काँग्रेसले बोकेर नहिंड्ने बताउनुभएको छ । नेपाली काँग्रेस धनकुटाले जिल्लामा सञ्चालन गरिरहेको

उदयपुरबाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

उदयपुर, कार्तिक ०८ गते । उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ७ गते राती प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको

कथामा के छ ?(कविता)

कविता ✍️अर्जुन दाहाल कथामा के छ? शास्त्रका कथामा कथा सुनेर मुक्तिका चर्चा पाइन्छन अब प्रसङ्ग बदलौं कस्तो कथा छ त? कथा छैन मुक्ति सुनाउने मात्र छन त केही प्रसङ्ग कसरी

साफ महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौ । साफ महिला च्याम्पियनसिपमा घरेलु टाेली नेपालले आज श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचकाे खेल काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ सुरु हुनेछ । आजकाे खेलमा जित निकाल्दै

धनकुटामा प्लास्टिकको फूल र माला बिक्रीमा प्रतिवन्ध

धनकुटा । नेपालीहरुको दोस्रो ठूलो तथा फूलहरुको पर्वको रुपमा रहेको तिहार नजिकिए संगै धनकुटा नगरपालिकामा प्लास्टिकको फूल र माला बिक्रीमा प्रतिवन्ध लगाइएको छ । तिहारको समयमा प्लास्टिकको फूल र माला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।