तेह्रथुम । तेह्रथुममा सवारी दुर्घटना भएको छ । धरानबाट धनकुटा, बसन्तपूर, मुढे,तेल्लोक,महभिरका लागि छुटेको बस (सुपर उम्लिङ) तेह्रथुमको बसन्तपूरमा आज दिउसो करिब ३ बजेतिर विपरीत दिशातर्फ जादै गरेको ट्याक्सी सँग
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका
काठमाडौं । धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । प्रहरीका अनुसार मृतक सबैको सनाखत
विराटनगर । राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । संघको ६ औं वार्षिकोत्सवका अवसरमा महानगरका मेयर नागेश कोइरालालाई ५० हजार ५
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । दोस्रो
सुनसरी, असोज १७ गते । सुनसरीको धरान उपमहानगरपालिका-८ स्थितबाट निषेधित औषधी सहित २ जना र बर्जु गाउँपालिका-५ स्थितबाट गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते
मोरंग । मोरंगमा बस दुर्घटना भएको छ । सुन्दरहरैंचा ४ दुलारीमा २ वटा बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाको बिस्तृत विवरण आउन बांकी छ ।
धनकुटा,१७ असोज । बर्षाका कारण धनकुटा सदरमुकाममा आज लाग्ने बिहिवारे हटिया प्रभावित बनेको छ । बुधबार राती देखि भएको निरन्तर बर्षाका कारण दशै बजार प्रभावित भएको हो । व्यापारीलाई समान
पोखरा । भरतपुर महानगरपालिका–२९ सेतीदोभानस्थित नारायणगढ–मुग्लिन सडकमा आज बिहान डिब्बा ट्रकले बसलाई ठक्कर दिएको छ । ना ६ ख ४८८७ नम्बरको डिब्बा ट्रकले पछाडिबाट ठक्कर दिँदा नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको
धनकुटा । धनकुटाको हिले बजार स्थित रहेको थुप्तेन देक्षेन छ्याेलिङ गुम्बा हिलेमा न्युङ्ने अर्थात मौन व्रत हुने भएको छ । बाैद्वधर्मावलम्बीले दशैको फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात मौन व्रत बस्ने परम्परा