सुदन किराती लक्षित मेयर साम्पांगको टिप्पणी :अहिले पछुतो भैराको होला ! आँट गर्नु है पदमा हुँदा नै भनेको थें ! अब धरानमा अनुहार देखाउन पनि लाज होला !

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पांगले पूर्वमन्त्री सुदन किरातीलाई लक्षित गर्दै स्ट्याटस लेखेका छन् । धरानमा विमानस्थल बनाउन नमिल्ले प्राधिकरणको निर्णयपछि निवर्तमान नागरिक उड्डयान तथा पर्यटन मन्त्री किराती लक्षित

मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा १५ वर्षीया बालिका हत्या आरोपमा एकजना पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा १५ वर्षीया बालिका हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । बालिकाको हत्यापछि

एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल

काठमाडौ । नेकपा एमाले प्रतिनिधि सभा संसदीय दलकाे प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएकाे छ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बर्ताैलालाई

सरकारी निवास छोड्दा सुदन किराती खुशी

काठमाडौं, २२ फागुन । निवर्तमान पर्यटनमन्त्री सुदन किरातीले सरकारी निवास छोडेका छन् । उनले सरकारी निवास छोडेकोमा खुशी व्यक्त गरेका छन् । उनले आफू ४१३ दिन मन्त्री भएको पनि स्मरण

नेपाललाई हराउँदै नेदरल्याण्ड्सले जित्यो सिरिज

काठमाडौँ । त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मंगलबार खेलिएको फाइनल खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई चार विकेटले हराएको हो

कोटेश्वर पुगेका प्रचण्डलाई माधव नेपालले सुरूमै झपारे

काठमाडौं, २२ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग आक्रोश पोखेका छन् । हिजो (सोमबार) साँझ पार्टीका वरिष्ठ नेता

नेदरल्याण्ड्सका दुवै ओपनर आउट,कुशलले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जित्न नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई दोस्रो झड्का लागेको छ । नेदरल्यान्ड्सले ९ ओभरमा २ विकेट गुमाएर ८४ रन जोडेको छ। नवौँ

किन बाथरूममा सबैभन्दा बढि हर्टअट्याक हुने गर्छ, यस्तो छ कारण

एजेन्सी । मानिसको लागि अहिले हर्टअट्याक गम्भीर समस्या बन्दै आएकाे छ ।हर्टअट्याक अचानक हुन्छ तर यो खराब लाइफ स्टाइल र खानपानको कारण हुने गर्दछ ।विज्ञानको आधारमा हेर्दा हर्टअट्याकको सम्बन्ध हाम्रो

झापा र मोरङबाट लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, फाल्गुन २२ । झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो

मोरङको पथरी शनिश्चरेमा धारिलो हतियारले प्रहार गरी बालिकाको हत्या

मोरङ, फाल्गुन २२ । मोरङको पथरी शनिश्चरे नगरपालिका-७ लामाटोल बस्ने १६ बर्षीया ज्ञानमती फुलुङ राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार राती करिब साँढे १० बजेको समयमा आफ्नै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।