कांग्रेसले धनकुटामा बनायो दिनेश राईलाई उम्मेदवार

धनकुटा,५ माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस ले धनकुटामा दिनेश राईलाई उम्मेदवार बनाएको छ । धनकुटा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचन को लागि प्रत्यक्ष तर्फ

बामदेव र झलनाथ खनाल चुनाव नलड्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम यो पटकको निर्वाचन नलड्ने भएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले सोमबार अधिकांश निर्वाचन

रास्वपाले धनकुटामा बनायो दिनेश भण्डारीलाई उम्मेदवार

धनकुटा,५ माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले धनकुटामा दिनेश भण्डारीलाई उम्मेदवार बनाएको छ । धनकुटा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फ

रास्वपाले हालसम्म टुंग्यायो यी निर्वाचन क्षेत्रका उम्मेदवार (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशका विभिन्न निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू टुंग्याएको छ। पार्टीले पूर्व, मध्य, पश्चिम तथा सुदूरपश्चिमका महत्वपूर्ण क्षेत्रहरूमा उम्मेदवार घोषणा गर्दै

एक्लिए अशोक राई, अहिले उनि संग श्रीमती मात्रै

काठमाडौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठनको दुई वर्ष नपुग्दै कमजोर बन्दै गएको छ। पार्टी विभाजनका बेला साथ दिएका ७ सांसदमध्ये ५ जनाले पार्टी छाडिसकेका छन्। राईसँग

जनकपुरमा रास्वपाले आयोजना गरेको सभामा पुगे रबि-बालेन

जनकपुर । जनकपुरमा रास्वपाले आयोजना गरेको सभा सुरु भएको छ । सभामा सहभागी हुन सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायत पुगेका छन् ।

खोटाङमा नेकपाबाट वाम विश्लेषक हरि रोका उम्मेदवार

खोटाङ , ५ माघ । वाम विश्लेषक हरि रोका पनि यसपटकको निर्वाचनमा चुनावी मैदानमा उत्रिएका छन् । उनलाई प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले खोटाङबाट उम्मेदवार बनाएको छ । प्रचण्डले रोकालाई

सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट उम्मेदवार,धादिङ क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने

काठमाडौ । चर्चित सामाजिक अभियन्ता आशिका तामाङ आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने भएकी छन्। रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवारीको टिकट दिएको छ। यसअघि

धनकुटामा एमालेबाट भोलि मनोनयन दर्ता गर्दै राई

धनकुटा,५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमाले धनकुटाका उम्मेदवार राजेन्द्र कुमार राईले भोलि मनोनयन दर्ता गर्ने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय

झापा पुगे ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनी भोलि झापा ५ बाट उम्मेदवारी दिँदै छन् । जेन-जी आन्दोलनपछि ओली पहिलोपटक राजधानी बाहिर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।