महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ । दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै
काठमाडौ । इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आजै स्वदेश ल्याइएर कञ्चनपुर पठाइने भएको छ। विपिनको शव बोकेको फ्लाई दुबईको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाको आयोजनामा आज आयुर्वेद स्वास्थ्य केन्द्रको परिषरमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका प्रमुख डा. विद्या श्रेष्ठले आरोग्यताको आधार
काठमाडौ । आज कुकुर तिहार मनाइँदै छ । तिहारको तेस्रो दिन कुकुरलाई पूजा गरी मिठा खानेकुरा दिने चलन छ । धार्मिक विश्वास अनुसार कुकुर तिहारमा कुकुरलाई सम्मान गर्दा यमलोकको यात्रा
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले नेपालीहरुको चाडपर्वहरु शुभदिपावली, नेपाल सम्बत, छठ, बाढांग्मी, चासोक तग्नाम, उधौली लगायतका पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष काग
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि पहिलो विशेष मौसम बुलेटिन जारी गरेको छ। महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव
विराटनगर, कार्तिक ०३ गते । सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयको, प्रादेशिक अनुसन्धान समूह
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणीकादेवी दुलालमाथि जेनजी युवा समूहले आक्रमण गरेको छ । तिहारको अवसरमा नगरपालिकाको वडा नम्बर ९ र १० ले आयोजना गरेको
झापा, कार्तिक ०२ गते । झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ०१ गते साँझ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित कबिर बाबा मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ। पुजारी साह मन्दिर परिसरमै कुटी बनाएर