राष्ट्रिय जनमुक्ति पार्टी धनकुटा जनता समाजवादी पार्टी नेपालमा गाभिने

धनकुटा,१६ पुष । राष्ट्रिय जनमुक्ति पाटी धनकुटा जनता सामाजवादी पार्टी नेपालमा गाभिने भएको छ । राष्ट्रिय जनमुतिm पाटी धनकुटाले आफ्नो जिल्ला कमिटि भङ्ग गर्दै जनता सामाजवादी पार्टी नेपाल धनकुटामा गाभिने

धनकुटामा जसपाको सुज अभियान सम्पन्न

धनकुटा,१६ पुष । जनता सामाजवादी पार्टी नेपालले धनकुटामा सुज अभियानको समापन गरेको छ । संगठन सुदृढीकरण तथा जनजागरण सुज अभियानकाको समापन पाटीका संघिय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम

भेडेटारमा आजबाट खाना महोत्सव सुरु

धनकुटा,१६ पुष । अग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा शुक्रवारदेखि तीन दिने खाना महोत्सव सुरु भएको छ । एक कार्यक्रमका वीच प्रदेश नं. १ का भौतिक

धनकुटा कांग्रेसले यसरी मनायो मेलमिलाप दिवश

धनकुटा,१६ पुष । नेपाली कांग्रेस धनकुटाले मेलमिलाप दिवशको अवसरमा कार्यक्रम आयोजना गरेको छ कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी

प्रचण्डको प्रतिवेदन पारित

काठमाडौं, १६ पुस /नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले

धनकुटाको पाख्रीबासमा आ’गला’गी,४० लाख बराबरको क्ष’ति

शर्मिला राई/धनकुटा,पौष १६ । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं २ सान्ने मालबासेमा आज दिउँसो एक घरमा आ’गला’गी भएको छ । विद्युत सर्ट भई आ’गो लाग्दा स्थानिय झमक बहादुर सार्कीको ढुंगा,

आफ्नो प्रतिवेदनको आलोचना गर्ने बाबुराम र सुरेन्द्र पाण्डेलाई प्रचण्डको जवाफ

काठमाडौं, १६ पुस / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् । सकारात्मक र नकारात्मक रुपले भए पनि आफ्नो प्रतिवेदनको चर्चा भएको

मेलमिलाप नीतिको महत्व अझै बढ्दै : सुनिल बहादुर थापा

धनकुटा,१६ पुस । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल बहादुर थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको बताउँनु भएको

बयलवासमा पाँच दिनदेखि निषेधाज्ञा, जनजीवन प्रभावित

एसवी थापा/सर्लाही, १६ पुस ।प्रहरीको भ्यानको ठ क्करबाट एक पुरुषको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलबासमा जारी निषेधाज्ञा अझै हटेको छैन । गत मंगलवार दिउँसो ३ बजेबाट जारी निषेधाज्ञा नहट्दा

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

काठमाडौं, १६ पुस /नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।