भेडेटारमा भोलिबाट खाना महोत्सव हुंदै

विकास घिमिरे/धनकुटा, १५ पुष । अंग्रेजी नयाँ बर्षको अबसर पारेर धनकुटाको पर्यटकिय स्थल भेडेटारमा ९ औं परिकार महोत्सव शुक्रबारबाट सुरु हुने भएको छ । महोत्सव अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं, १५ पुस/माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष

उदयपुरका बालबालिकालाई विद्यालममै मोडर्ना खोप दिन सुरू

उदयपुर, १५ पुस/जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई काेराेना भाइरसविरुद्धकाे मोडर्ना खोप दिन थालेकाे छ । उनीहरूलाई बिद्यालयमै पुगेर खाेप दिन थालिएकाे हाे । १२

अब उदयपुरबाटै ई-पासपोर्ट पाइने

उदयपुर, १५ पुस/जिल्ला प्रशासन कार्यालय उदयपुरले ई-पासपोर्ट (विद्युतीय राहदानी) का जिल्लामै निवेदन लिन थालेकाे छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार यसका लािग प्रशासन कार्यालयबाट अनलाइन

आठाैँ पटक थपिएकाे म्यादमा सकियाे सोलु कोरिडोर प्रसारण लाइन

उदयपुर, १५ पुस/साढे तीन वर्षदेखि अवरुद्ध राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित स्थानीयवासीले एलाइन्मेन्ट परिवर्तन गर्न माग

दिक्तेल नगरपालिकाले १ हजार किसानलाई कर्जा उपलब्ध गराउने

खोटाङ, १५ पुस /किसानलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ग्लोबल आइएमई बैंक र आरए ण्ड डि इनोभेटिभ सोलुसनबीच कर्जा सहजीकरणसम्बन्धी समझदारी भएकाे छ । व्यवसायिक कृषिमार्फत

तमु ल्होसारमा मुख्यमन्त्री राईले दिए शुभकामना

विराटनगर, १५ पुस/प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ समुदायकाे तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् । तमु ल्होसारका अवसरमा प्रदेश १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ(तमु) दाजुभाई,

नवनिर्मित बिद्यालय भवन तथा कम्प्युटर ल्यावको उद्घाटन

धनकुटा । धनकुटाको सांगुरीगढी गाउंपालिका वडा नं ८ खुडी स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयले हीरक जयन्ति मनाएको छ । विद्यालय ६० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर हीरक जयन्ति मनाएको

आज सार्वजनिक बिदा : गुरुङ समुदायमा ‘तमु ल्हाेसार’, पश्चिम नेपालमा ‘पुसे १५’

काठमाडौं, १५ पुस/गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । याे पर्वलाई नयाँ वर्षकाे आगमनका रुपमा मनाइन्छ । जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष

टिका लगाएर नेतृत्व चयन गरिनु लोकतान्त्रिक नहुने भएकोले मात्र निर्वाचन भएको हो : सुनिल थापा

धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाली कांग्रेस धनकुटाको १४ औं महाधीवेशन सफल पार्न सहयोग गरेकोमा नेपाली कांग्रेसका धनकुटामा रहेका शुभेछुक संगठनहरु लाई धन्यवाद दिएको छ । पाटी कार्यलयमा आज एक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।