ओली पक्षकै नेताले गरे बैठक बहिस्कार

विराटनगर, १ पुस/नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठक युवा नेतहरूले बहिस्कार गरेका हुन् । पदाधिकारीमा कुरा

सुनसरीको होटलमा यस्तो कार्य,२ पक्राउ

सुनसरी, पौष १ । सुनसरीको इटहरी उप-महानगपालिका-९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बे श्या बृ त्ति गराउने कार्यामा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी-४ का ३६

गाईघाट-दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान

ईश्वर तामाङ/उदयपुर, १ पुस ।उदयपुर र खोटाङ सदरमुकाम जोड्ने गाईघाट-दिक्तेल सडकअन्तर्गत सुनकोसीको फोक्सिनटारमा एकै वर्ष सातौँ पटक बेलिब्रिज जडान गरिएको छ । पछिल्लाे पटक बिहीवार बेलीब्रिज जडान गरिएकाे हाे ।

मुख्यमन्त्री राई र स्वीस राजदूतबीच भेटवार्ता

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग आज बिहीबार नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय हितका बारे भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री कार्यकक्षमा भएको भेटघाटमा मुख्यमन्त्री

महालक्ष्मीका मेयर नेपालको नयाँ कामः घर–घरमा पुगेर बेहुला–बेहुलीलाई नव दम्पती कार्ड प्रदान

धनकुटा, १ पुस । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल अहिले नगरक्षेत्रमा हुँने अधिकांस विवाहमा पुग्ने गर्छन् । उनले बिहे घरमा पुगेर बेहुला–बेहुलीलाई दाम्पत्य जीवनको शुभकामना दिने मात्र हैन एउटा

महामन्त्रीमा हार्ने निश्चित भएपछि मिनेन्द्रले दिए रक्षामन्त्रीबाट राजिनामा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेका डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने भएका छन् । रिजालले महामन्त्रीमा हार्ने निश्चित भएपछि राजीनामा दिने बताएका हुन् । मतगणनामा पराजयतर्फ

९०० मत गन्दा गगन थापालाई ६२ प्रतिशत, विश्वप्रकाशलाई ३५७ भोट

काठमाडौं, १ पुस /नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ६२

किरण सम्मिलित माजियालाई च्यारिटी सिल्डको उपाधि

काठमाडौं, १ पुस/नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माल्दिभ्सको माजिया स्पोर्टस् रेक्रियसन क्लबले यस सिजनको च्यारिटी सिल्डको उपाधि जितेको छ । माल्दिभ्सको मालेमा भएको खेलमा माजियाले क्लब भ्यालेन्सियालाई

कांग्रेस महामन्त्रीको मतगणना सुरु

काठमाडौं, १ पुस/नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो । मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै

पार्टीलाई नया ढंगबाट अघि बढाउन सभापती देउवालाई नेपाली कांग्रेस धनकुटाको सुझाव

पौष १,धनकुटा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नव निर्वाचित सभापती शेर वहादुर देउवालाई नेपाली कांग्रेस धनकुटाको टोलीले शूभकामना तथा बधाई ज्ञापन गरेको छ । काठमाण्डौ स्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।