झापामा बस यसरी पुलमा ठोक्किएपछि

झापा, मंसिर १२ । झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दु र्घटना हुँदा १ जनाको मृ त्यु भएको छ भने २२ जना घाईते भएका छन्

ललितपुर कांग्रेस सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

काठमाडौं, १२ मंसिर/नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले अर्का प्रतिस्पर्धी रामकृष्ण चित्रकारलाई १२ मतान्तरले पराजित गरेका हुन् ।आइतबार भएको दोस्रो चरणको मतदानमा श्रेष्ठले ६ सय

बागलुङ कांग्रेस अधिवेशन : सभापति पदमा ५१ प्रतिशत मत नआएपछि पुनः मतदान

बागलुङ, १२ मंसिर/नेपाली कांग्रेस बागलुङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सहभागी कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः मतदान सुरु भएको छ । कांग्रेसको विधान २०१७ (संशोधनसहित) १२ (५)

धनकुटा कांग्रेसको स्थगित निर्वाचन प्रक्रिया भोलिबाट

धनकुटा,१२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनतर्गत अनिश्चित समयका लागि स्थगित भएको धनकुटाको निर्वाचन प्रक्रिया सोमबार बिहानबाट सुरु हुने भएको छ । मंसिर ६ गते सुरु भएको अधिवेशन

इलाममा १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन

इलाम, १२ मंसिर ।आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर इलामको नौ स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । पालिकास्तरमै नामदर्ता कर्मचारी खटाएर १० मंसिरदेखि

एमाले महाधिवेशनमा चम्कियो अल्लो कपडाको व्यापार, दिनकै एक लाख कमाउँछन् बुढामगर दम्पती

कुलप्रसाद काफ्ले/चितवन, १२ मंसिर ।प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्लो (सिस्नोको प्रजाति) को कपडा बेच्न भ्याइनभ्याई छ । अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी

बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको तस्बिरसहितको पुस्तक

सौराहा, १२ मंसिर/एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो । तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर

भुटानी शरणार्थीका तीन माग, पूरा गर्न नसक्ने प्रदेश सरकारको जबाफ

झापा, १२ मंसिर /भुटानी शरणार्थीको सहयोग र उनीहरूको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यले पुनर्वास योजनामा अमेरिका पुगेकाहरूको संगठन इन्ट्रा नेसनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रतिनिधि नेपालमा रहेर

खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व

खोटाङ, १२ मंसिर /खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको पालिका कमिटी गठन गरिएको छ । शनिबार अबेर सम्पन्न पालिका-नगर सम्मेलनले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा माओवादी केन्द्रको सर्वसम्मत

माओबादी केन्द्र महोत्तरीको अधिबेसन: १२२ वडा र १ पालिकामा सर्वसम्मत

विशाल बस्नेत/ महोत्तरी ।नेकपा ( माओबादी केन्द्र) महोत्तरीको वडा अधिबेसन १२२ ठाउँमा सर्वसम्मत भएको छ ।१३८ वडा मध्य बाकी १६ वडामा पाटीको बिधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिबेसन बाकी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।