धनकुटाबाट राई,बस्नेत सहित यी हुन् केपी ओलीले छानेका एमालेका ३०१ केन्द्रीय सदस्य (सूचीसहित)

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका छन्। ओलीले पेस गरेको ३०१ जना केन्द्रीय कमिटी सदस्यको सूची

ओली र रावलले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओली र रावलले अध्यक्षमा

यी हुन् अध्यक्ष ओलीले रोजेका १९ पदाधिकारी, रावल र भुसालको अटाएनन्

चितवन । नेकपा एमालेको महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको नाम प्रस्ताव गरेका छन्। अध्यक्ष ओलीले आफैँलाई भाबी अध्यक्षमा प्रस्ताव गरेका छन्। ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम

कांग्रेस मोरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत पुर्‍याउन सकेनन्, फेरि मतदान हुने

विराटनगर, १३ मंसिर/नेपाली कांग्रेस माेरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउन नसकेपछि पुन: मतदान हुने भएको छ ।सभापति पदका लागि खसेकाे कुल ३ हजार ३६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले

आमाको कु’टपि’टबाट छोराको मृ’त्यु

विराटनगर, १३ मंसिर/मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कु’टपि’टबाट छोराको मृ’त्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कु’टपि’टबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृ’त्यु भएको प्रहरीले जानकारी दिएकाे

माओवादी केन्द्र लिम्चुङबुङ अध्यक्षमा राई चयन

उदयपुर, १२ मंसिर/नेकपा माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई चयन भएका छ । माओवादी केन्द्रको पालिका अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् । राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् ।

नेकपा माओवादी केन्द्र पाख्रीवास नगर समितिको अध्यक्षमा बजगाई चयन

धनकुटा । नेकपा माओवादी केन्द्र पाख्रीवास नगर समितिको अध्यक्षमा मुक्ती प्रसाद बजगाई चयन हुनुभएको छ । माओवादी केन्द्र पाख्रीवासको प्रथम नगर सम्मेलन मार्फत बजगाईको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन

खोटाङमा मतदाता नामावली संकलनको तयारी थालियो

खोटाङ, १२ मंसिर /आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा फोटोसहितको मतदाता नामावली संकलनको तयारी थालिएको छ । आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पहिलो चरणमा १७ मंसिरदेखि २६

प्रदेश १ मा आज २४ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृ त्यु

विराटनगर, १२ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण भएको छ । ३३९ जनाको पीसीआर परिक्षण गर्दा २३ र ३० जनाको एन्टिजेन परीक्षण गर्दा १

आठराई गाउँपालिकामा माओवादी केन्द्रकाे नेतृत्व सर्वसहमत

तेह्रथुम, १२ मंसिर ।नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्राे पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसहमत चयन गरेको छ । सम्मेलनले गणेश विमलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।