चितवन, १३ मंसिर /एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ । निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार
काठमाडौं, १३ मंसिर/नेकपा एमालेको १०औँ महाधिवेशनमा प्रदेश १ की सांसद उषाकला राईसहित तीन जना महिला केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । प्रदेश १ बाट तीन जनाको कोटामा उषाकला राईसहित
धनकुटा ।जनता समाजवादी पार्टी (जसपा) पाख्रीवास नगर कमिटी कार्यलयको आज उद्घाटन गरिएको छ । पार्टीका केन्द्रिय सदस्य एवम् नं १ प्रदेशसभा सदस्य आरसी तुम्बाले एक कार्यक्रमको बीच पार्टी कार्यालयको उद्घाटन
सुनसरी, १३ मङ्सिर/नेपाली कांग्रेस सुनसरीकाे सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी ११३ मतान्तरले विजयी भएका हुन्। भण्डारीले एक हजार चार सय
काठमाडौं, १३ मंसिर/एमालेका नेता लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् । एमालेको १०औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय
तेह्रथुम, १३ मंसिर/तेह्रथुमका सबै ६ पालिकामा आगामी १७ मंसिरबाट मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका वा
भक्तपुर, १३ मंसिर/चाँगुनारायण नगरपालिकामा केही समय अगाडि मात्रै बनाएकाे पर्खाल जिर्ण बनेकाे छ । चाँगुनारायण नगरपालिका-९ ताथलीको पण्डित पधेँरोदेखि बालाटोल हुँदै सुडाल जोड्ने सडक खण्डमा लगाएको पर्खाल भत्किने अवस्थामा पुगेकाे
धनकुटा । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका छन्। ओलीले पेस गरेको ३०१ जना केन्द्रीय कमिटी सदस्यको सूची
इलाम, १३ मंसिर/नेपाली कांग्रेस इलामको पार्टी सभापति निर्वाचित भएपछि डम्बर खड्काले पार्टीको भवन निर्माणका लागि साढे पाँच आना जग्गा दिने घोषणा गरेका छन् । इलाम अस्पताल नजिक रहेको साढे पाँच
काठमाडौं, १३ मंसिर/नेकपा (एमाले)को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीलाई विष्णु