धनकुटाका किसानले अझै पाएनन् क्षतिपूर्ति

धनकुटा,२६ जेठ । यही बैशाख १ र २ गते परेको असिनापानीका कारण तरकारी र फलफूल लगायतको बालि नष्ट भउको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका दूई महिना बित्न लाग्दा समेत

पाख्रीबास नगरपालिकाका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई कोरोना भाईरस विरुद्ध पहिलो मात्र खोप लगाउने तयारी

धनकुटा । यही जेष्ठ २७ र २८ गते धनकुटा जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई कोरोना भाईरस विरुद्ध पहिलो मात्र खोप लगाउने तयारी गरिएको छ । नेपाल सरकारले

प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

सुनसरी, जेष्ठ २५ । सुनसरीको धरान उप-महानगरपालिका-१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको

धनकुटा क्याम्पस प्राध्यापक संघका पूर्व अध्यक्ष श्रेष्ठको निधन प्रति नेपाली कांग्रेस धनकुटाद्वारा शोक व्यक्त

धनकुटा । नेपाली कांग्रेस धनकुटाका नेता तथा धनकुटा क्याम्पसका प्राध्यापक संघका पूर्व अध्यक्ष विश्व प्रकाश श्रेष्ठको निधन प्रति नेपाली कांग्रेस धनकुटाले शोक व्यक्त गरेको छ । आज शोक विज्ञप्ति जारी

धनकुटाका २४ जना कोरोना मुक्त

धनकुटा । आज धनकुटाका २४ जना कोरोना मुक्त भएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अपराहन्न ४ वजे सम्मको तथ्यांक अनुसार जिल्लाका २४ जनाले कोरोनालाई जित्दै डिस्चार्ज भएका

धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ८१ जना

धनकुटा,२५ जेठ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ८१ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो

इजरायलमा सेवारत शोभा श्रेष्ठद्धारा नेरु एक लाख अनुसन्धान केन्द्रलाई सहयोग

काठमाडौं । कोभिड १९ को उपचारका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई इजरायलबाट १ लाख रुपैया सहयोग उपलब्ध गराएको छ । बैदेशिक रोजगारका लागी ईजरायमा कार्यरत रुपन्देही बैक कोलोनि भैरहवा ६ निवासी

८० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस धनकुटाका युवा नेता कमोट फागोले धनकुटाको चौविसे, सहिदभूमि र साँगुरीगढी गाउँपालिकाका पार्टी सभापतिहरुलाई ८० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

धनकुटामा कोरोनाका कारण १ महिनामा एकै परिवारका ३ जनाको मृ’त्यु

धनकुटा,२५ जेठ । धनकुटामा १ महिनाको अन्र्तरमा कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको मृ त्यु भएको छ । धनकुटा नगरपालिका वडा न ६ का एकै परिवारका आमा, छोरा र

पूर्व प्राध्यापक श्रेष्ठको कोरोना संक्रमणका कारण निधन

धनकुटा,२५ जेठ । धनकुटा बहुमुखी क्यापसका राजनैतिक शास्त्रका पूर्व प्राध्यापक विश्वप्रकास श्रेष्ठको कोरोना संक्रमणबाट नि’धन भएको छ । कोरोना सक्रमित भएका श्रेष्ठको उपचारका क्रममा आज मृ त्यु भएको उनका छिमेकी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।