विराटनगर, २१ जेठ । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनकुटा,२१ जेठ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय २८ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो
इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी
धनकुटा । धनकुटाका थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार जिल्लामा पिसिआर विधि मार्फत गरिएको परिक्षणमा छथरजोरपाटीका २ जना र पाख्रीवास नगरपालिकाका १ जनाको रिपोर्ट पोजिटिभ आएको
धनकुटा,जेठ २१ । नेपाली कांग्रेस जिल्ला सदस्य नेपालधन राई तथा वडा सभापतिहरुद्वारा साँगुरीगढीको वडा नं ७,८,९ र १० का विभिन्न टोलमा करिब ३० हजार बराबरको स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रम
धनकुटा,२० जेठ । धनकुटामा आज १५ जना लाई संक्रमण रोग ऐन २०२० र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ वमोजिम नगद जरिवाना गरिएको जनाइएको छ । विश्व व्यापी रुपमा फैलदै
धनकुटा,२० जेठ । सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा सप्तकोशी नदीमा पानी जहाज संचालन गर्नका लागि नदीको बीचभागमा रहेको ठूलो ढुंगा खुवालुङ हटाउने कार्यक्रम ल्याएपछि किरात धर्मावलम्बीहरुले विरोध जनाएका छन्
विराटनगर । प्रदेश १ मा आज ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी
धनकुटा, २० जेष्ठ । ज्यान वचाई दिएको भन्दै कोरोना संक्रमित विरामी तथा विरामीका आफन्तले धनकुटा अस्पताल प्रमुख डा पुजन विश्वकर्मालाई सम्मान गरेका छन । धनकुटा अस्पतालका प्रमुख विश्कर्माले धनकुटा कोभिड
धनकुटा,जेठ २० । गाउं गाउंमा कोरोना भाईरस संक्रमण थपिईदै गएको वेला नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले आफ्ना पार्टी संवद्ध संक्रमित विरामीहरुलाई भेटेर स्वास्थ्यको वारेमा जानकारी लिनुभएको छ ।