रेडियो लालिगुरांसका उपाध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष घिमिरेलाई पितृ शोक

धनकुटा,२० जेष्ठ । रेडियो लालिगुरासका उपाध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेका पिता समाजसेवी तथा वरिष्ठ उद्यमी निल वहादुर घिमिरेको आज विहान निधन भएको छ । विभिन्न

धनकुटाका थप ५६ मा संक्रमण पुष्टि

धनकुटा । आज धनकुटाका ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणमा  संक्रमण पुष्टि हुनेहरुमा धनकुटा नगरपालिकाका १ जना, पाख्रीवास नगरपालिकाका २ छन् भने एन्टिजेन विधिबाट गरिएको परिक्षणमा

धनकुटा लेडि जेसिसद्वारा धनकुटा अस्पताललाई स्वास्थ्य सामाग्री उपलव्ध

धनकुटा,जेठ १९ । कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउने लक्षका साथ धनकुटा लेडि जेसिसले आज धनकुटा अस्पताललाई स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । धनकुटाका टेक बहादुर श्रेष्ठ र दिपकला श्रेष्ठकी छोरी

कोरोना संक्रमित व्यवसायीको घर घरमा गई स्वास्थ्य अवस्थाको वारेमा जानकारी

धनकुटा,जेठ १९ । धनकुटा उद्योग बाणिज्य संघ र वितरक संघ हिलेले आज हिलेबजारका आफ्ना पदाधिकारी,सदस्य तथा कोरोना संक्रमित व्यावसायीको घर घरमा गई उनिहरुको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलहुँदै १२ हजार नेपाल भित्रिए, २३ हजार बाहिरिए

काठमाडौँ, जेठ १९ गते । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना

कोरोनाको भुंग्रोमा परेको सल्लेरी गाउँ बचाउन तीन युवाको उदाहरणीय अभियान

ओखलढुंगा, १८ जेठ । एक साता अघि जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरी गाउँका २७ जनामा कोरोना पुष्टि भयो । सल्लेरी गाउँमा त्यतिबेला पहिलो पटक कोरोना संक्रमण देखा परेको

ग्राण्डीले घरघरमा पीसीआर परीक्षण गर्ने

काठमाण्डौ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घरघरमा पीसीआर परीक्षण गर्ने भएको छ। नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ। पछिल्लो समय अस्पतालले घरघरमा

धनकुटामा २५ सहित प्रदेश १ मा आज थपिए ६६३ संक्रमित, ७८१ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म

अस्पतालमा मृ त्युसंग पौँठेजोरी खेलिरहेका बेला उज्वल थापाको त्यो लेख ,जसले सबैलाई बनायो भावुक

नमस्ते ! मेरो नाम उज्वल हो। म नेपालको राजनितिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि चाहिने नेतृत्वहरु बनाउदैछु। हाम्रो देशको लागि मेरो दुरदर्शिता यहाँ पढ्नुहोस्

धनकुटामा आज एक संक्रमितको नि’धन

धनकुटा । धनकुटामा आज एक कोरोना संक्रमितको निधन भएको छ । धनकुटा नगरपालिका ३ का ६० वर्षका पुरुषको निधन भएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।