आज र भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

काठमाडौं । भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ-ते’ को असरले देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले कर्णाली प्रदेश र

अक्सिजन उद्योग सञ्चालन गर्न आधार दरमै ऋण

काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण ह्वात्तै बढेपछि अति आवश्यक बनेको अक्सिजन उत्पादनका लागि लगानी सहायतालाई नेपाल राष्ट्र बैङ्कले उच्च प्राथमिकतामा राखेको छ । राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष

लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडको भूकम्प, घर भत्कँदा एकजना घाइते

काठमाडौं । लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालमा सहजै महशुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा

धनकुटाका १५ जना संक्रमित कोरोनालाई जित्दै डिस्चार्ज, थप ८४ जनामा संक्रमण पुष्टि

धनकुटा,जेठ ५ । धनकुटाका १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार कोरोनालाई जितेर मंगलवारमात्र १५ जना डिस्चार्ज भएका हुन्

विनेसाम जापानको मुखपत्र ‘अक्षरा’ विमोचित

जापान । विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाले भर्चुअल माध्यमबाट आफ्नो मुखपत्र “अक्षरा” विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य

विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ को भयावह स्थितिमा स्वास्थ्यविज्ञको सल्लाह र सुझाव आवश्यक परे छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको

थप दुई नयाँ भेरियन्टको कोरोना संक्रमण नेपालमा फेला

काठमाडौं । नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका

अहिले सम्मकै उच्च : धनकुटाका ४६ सहित प्रदेश १ मा आज थपिए १ हजार २०६ संक्रमित

विराटनगर । धनकुटाका ४६ सहित प्रदेश १ मा आज १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा

धनकुटा जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

धनकुटा । नेपाल खेलकुद महासंघको “कोभिट नोभिट” भन्ने अभियान अन्तर्गत आज धनकुटा जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । यो अभियान अन्तर्गत जिल्ल प्रहरी कार्यलयलाई ग्लोबस ,माक्स ,

सुस्त मनिस्थिति स्रोत कक्षाका विद्यार्थीहरुलाई धनकुटा उद्योग बाणिज्य संघद्वारा मास्क र सेनिटाईजर प्रदान

धनकुटा । विद्यालय वन्द भएपनि निशेध आदेशका कारण घर जान नपाएका धनकुटा उत्तरपानीका सुस्त मनिस्थिति स्रोत कक्षाका विद्यार्थीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले आज मास्क र सेनिटाईजर प्रदान गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।