संवैधानिक परिषद् अध्यादेश : लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले आज

पार्टी नेताहरु जनताको जीवन रक्षार्थ लाग्नुस्ः नेता शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले कोभिड–१९ को संक्रमणबाट जनताको जीवन रक्षा गर्न पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् । कर्णाली प्रदेशअन्तर्गत माओवादी केन्द्रका

धनकुटामा ८७ सहित प्रदेश १ मा थप १,२९८ जनामा संक्रमण, २२४ जना संक्रमणमुक्त

बिराटनगर । सुनसरीमा १६९ सहित प्रदेश १ मा आज थप १,२९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३,

अक्सिजन सहितको कम्तिमा ५० बेडको आईशोलेसन सेन्टर स्थापना गर्न माग

धनकुटा । कोरोना संक्रमित विरामीहरुको व्यावस्थित उपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेस धनकुटाले जिल्लाका सम्पूर्ण स्थानिय तहका सरकारको ध्यानाकर्षण गराएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उस्ले अहिले जिल्लाको शहरदेखी

६ अर्व भन्दा बढीका विकासे आयोजनाका काम अगाढि बढिरहेको : सॉंसद राई

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकामा संघिय संसद प्रतिनिधि सभा सदस्य एवम नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको पहल तथा संसद विकास कोष मार्फत ६ अर्व भन्दा बढीका विकासे आयोजनाका

धनकुटाका प्रमुख जिल्ला अधिकारीको अपिलमा आज सम्म जम्मा भयो यत्ति रकम

धनकुटा,५ जेठ । धनकुटाका प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहालले प्रमुख जिल्ला अधिकारी हैसेतमा कोरोना संक्रमण रोकथाम र उपचारमा सहयोग गर्ने गरेको अपिलमा आज जेठ ५ गते १ लाख २४ हजार

पिडितहरुको घरमा खाद्यान्न राहत पुर्याउंदै पत्रकार चन्द

काठमाडौं । कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएसँगै सरकारले यसलाई फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख १६ गतेदेखि सुरुमा एक हप्ताका लागि

अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै दर्ता नभएका ३८ वटा साइट बन्द, ६५ अनलाइनले तोडे आचारसंहिता

काठमाडौ । प्रेस काउन्सिल नेपालले निषेधाज्ञाको समयमा ६५ सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेको बताएको छ । बैशाख १६ गतेदेखि आजसम्मको अवधिमा ती सञ्चारमाध्यमले आचारसंहिता तोडेका हुन् । पत्रकार आचारसंहितासम्बन्धी उजुरी अनलाइनमार्फत्

एक महिना भित्र छथरमा ५८ संक्रमित,२ को मृ त्यु

नारायण कुमार राई,धनकुटा । धनकुटाको छथर गाउँपालिकामा गएको १ महिना भित्रमा ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २ जनाको मृ त्यु भएको छ । बैसाख महिना र जेठ ४

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको दर्ता सुरु ,शृंखला खतिवडा प्रशिक्षक हुने

न्यूयोर्क । न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी ) २०२१ आगामी अगस्त १४ ,शनिबार ,२०२१ को दिन आयोजना हुने भएको छ । गत बर्ष २०२०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।