धनकुटाका २ सहित प्रदेश १ मा १ सय ६८ कोरोना संक्रमण पुष्टि

विराटनगर । धनकुटामा २ सहित आज प्रदेश १ मा १ सय ६८ जनाकोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । धनकुटाको धनकुटा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय विराटनगरले

धनकुटाको सांगुरीगढीमा वस दु’र्घटना

शर्मिला राई, धनकुटा ।  धनकुटाको सागुरीगढी ६ चार खोले गोलाइमा आज दिउसो  वस दू र्घटना भएको छ । माेरङ विराटनगरबाट धनकुटाको जितपुर तर्फ आउंदै गरेको को १ ख ७७७९ नं

दमक र कुश्माका विद्यालय बन्द

गण्डकी, ८ वैशाख । कोभिड–१९ को नयाँ भेरियन्ट फैलनसक्ने अवस्थालाई ध्यानमा राखी पर्वतको कुश्मा नगरपालिकाका सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको छ । कार्यालयका प्रमुख प्रशाकीय अधिकृत कुमानसिंह गुरुङलाई

लामो समयपछि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाडौँ, ८ वैशाख । लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता

विद्यार्थीको भौतिक पठनपाठन नहुने

धनकुटा, ८ बैशाख । धनकुटा नगरपालिका भित्र भोली बाट बैशाख १७ गते सम्म विद्यार्थीको भौतिक उपस्थितीमा पठन-पाठन नहुने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितीको आज बसेको बैठकले कोरोना

रामनवमी कप भलिवल प्रतियोगिताको उपाधि भोजपुर षडानन्द नगरपालिकालाई

शर्मिला राई/वैशाख ८,धनकुटा  ।  धनकुटाको हिले सञ्चालित प्रदेश १ पालिका स्तरिय रामनवमी कप भलिवल प्रतियोगिताको उपाधि भोजपुर षडानन्द नगरपालिकाले उचालेको छ । झापा गाउँपालिका सँग आज फाईनलमा भिडेको उस्ले २५-२२,१५-२५,२१-२५

माओवादी केन्द्र धनकुटाको आपति

धनकुटा ८ बैशाख, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रले धनकुटामा कृयाशिल राजनैतिक दलले बेरोजगार यूवालाई स्वरोजगार दिने भन्दै धनकुटा जिल्लाका यूवाहरु लाई प्रलोभन देखाई कार्यक्रम गर्ने थालेको भन्दै आपति जनाएको छ

माओवादी बैठक: समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई

अशोक घिमिरे/काठमाडौँ, ८ वैशाख । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी

त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

काठमाडौँ, ८ वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख

धनकुटाको पाख्रिबासमा शुरु भयो नेपालकै ठूलो व्यावसायिक कफी खेती

धनकुटा,८ बैसाख । पाख्रिबास नगरपालिका धनकुटामा नेपालकै सबैभन्दा ठूलो स्तरमा ब्यबसायीक कफी खेती शुरु गरिएको छ । नगरपालिकाले बुधबार कृषि प्राबिधिक र सन्चारकर्मीहरुलाई अनुगमन गराएर कफी खेतीको बारेमा बिस्तृत जानकारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।