दुर्गम विद्यार्थीको पी डा : गोठालो लागेर समय बिताउँदै

हेमन्त केसी जाजरकोट, जेठ २१ गते । पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका छन् । नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा

दाङमा युएस–३१२ धानको बीउ अ भाव

नारायणपुर, जेठ २१ गते । कोरोना स,ङ्क्रमण नि,यन्त्रणका लागि सरकारले गरेको ब न्दाबन्दीका कारण बजारमा अत्यधिक माग हुने धानको बीउ अभाव देखिएको छ । अहिले दाङ जिल्लामा युएस ३१२ हाइब्रिड

कोरोना सार्न लागेको आ,रोप लगाउँदै स्वा,स्थ्यकर्मीमाथि कु,टपिट

डोटी, जेठ २१ गते । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आ,क्रमण गरी गम्भीर घा,इते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना स,ङ्क्रमण

नयाँ नक्सामा सुस्ताको क्षेत्रफलसमेत स्पष्ट उल्लेख गर्न माग

नवलपरासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले

स्वदेश फर्कनेको सहजीकरणका गर्न २६ बुँदे कार्ययोजना तयार,हेर्नुहोस् के के छन्

नारायण न्यौपाने काठमाडौँ, जेठ २० गते । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ ।

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान : फर्किए ५८२ यात्रु

काठमाडौँ, जेठ २० गते । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत

जुम्लामा मार्सी धान रोपाइँको चटारो

विजय रावत खलङ्गा, जेठ १९ गते । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देश दुई महिनाभन्दा लामो समयदेखि बन्दाबन्दीमा छ । तर यतिबेला जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी

२३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

काठमाडौँ, जेठ १९ गते । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न

एमसिसी संसदबाट अनुमोदनपछि मात्रै कार्यान्वयन हुन्छ: अर्थमन्त्री

काठमाडौँ, जेठ १९ गते । अर्थमन्त्री डा युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट गर्नुभएको छ ।

भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडौँ, जेठ १९ गते । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम मंगलबारबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।