धानमा धो’का : गरिमा नै हो कि होइन? काठमाडौंमा डी’एनए परी’क्षण हुँदै

काठमाडौं, कार्तिक ५ । गरिमाको गरिमा हो, छिटो पाक्ने र स्वादिलो हुने। यही ठानेर धान सुपरजोनका किसानले हौसिँदै पुरानो प्रजाति फेरे। ठूलो आ’शा गरिएको गरिमाले भने अ’न्त्यमा धो’का दियो। यो

चि’सो ब’ढेपछि सु’रक्षाकर्मीले गाउँ छाडे

काठमाडौं, कार्तिक ५ । चिसोमा बस्न न’सकिने भन्दै प्रहरीले उपल्लो डोल्पाको से–फोक्सुन्डो गाउँपालिका छाडेको छ। यहाँ प्रहरीको अस्थायी चौकी थियो । गाउँपालिकाले गाउँको सु’रक्षाका लागि स्थायी प्रहरी चौकीको माग गरेको खबर

हिमालतिर उकालो लाग्दै रुखबिरुवा

काठमाडौं, कार्तिक ५ । हिमाली क्षेत्रमा पाइने वनस्पतिका केही प्रजाति वर्सेनी माथिल्लो भूभागतर्फ उक्लिरहेको अध्ययनले देखाएको छ। चिसोले वनस्पति नै नहुने क्षेत्रमा पनि क्रमिक यसरी उक्लनेमा भोजपत्र र गोब्रेसल्ला लगायतका बनस्पति

नेपाली कांग्रेसका  पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खु’लासा, सि’आइबीले थाल्यो अनु’सन्धान

काठमाडौं, कार्तिक ५ । पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ।भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। उनले भारतीय नागरिककै रुपमा कलेज

जहाँ ‘हिरो’ आमाहरुले पाउँछन् ‘गोल्ड मेडल’ र जीवनभर अतिरिक्त भत्ता

एजेन्सी । जनसङ्ख्या कम भएका अधिकांश देशमा जन्म दरलाई प्रोत्साहन गर्न विभिन्न किसिमका सेवा सुविधा र पुरस्कारको व्यवस्था गरिएको हुन्छ । तर काजकिस्तानमा भने जन्म दर उच्च राखेर ठूलो परिवार

छथर गाउँपालिका ५ का तिगेलालाई आदिवासी याक्थुङ (लिम्बू) हरुको पूख्र्यौली भूमी र परम्परागत संस्था” विषयमा विद्यावारिधी

धनकुटा । त्रिभुवन विश्वविद्यालयले खोज अध्येयता कमल तिगेलालाई विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ । छथर गाउँपालिका वडा नं. ५, ओख्रे, प्रदेश न १ मा जन्मनु भएका तिगेलाले एम.ए.वि.एल.वि.एड. शिक्षा

तीन महिना नेपाल बसेपछि मिस्टर बिनका छोरा गोर्खाली सेनामा भर्ती

एजेन्सी । विश्वचर्चित हाँस्यकलाकर ‘मिस्टर बिन’का छोरा तीन महिना नेपालमा बिताएपछि ब्रिटिश आर्मीको गोर्खाली टोलीमा समावेश भएका छन् । उनी केही समय अगाडि मात्र तीन महिने ‘सर्भाइभल नेपाली ल्याङ्ग्वेज कोर्स’

प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट क’राते प्रतियोगिता–२०७६ पुस १८ देखि

काठमाडौं- नेपाल क्योकुशिन–सेईसिन काईकान करा“ते संघले आगामी पुस १८ र १९ गते प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट क’राते प्रतियोगिता–२०७६ आयोजना गर्ने भएको छ । संघले

दरो घर दिगो बस्ती भूकम्पीय जो’खिमयुक्त नेपालको लागि अपरिहार्य 

कुश्मा : नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यान्वयन कार्यलाई सघाउनेमध्येको एक कार्यको रुपमा “दरो घर दिगो बस्ती” कार्यक्रम कार्यान्वयन लागि नगरपालिकासंग सम्बद्ध बिभिन्न क्षेत्रमा जन चेतना जगाउने र प्राबिधिक ज्ञान

यस्तो बन्ने भो रंगशाला ! धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार 

भरतपुर । धुर्मुस– सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले डीपीआर तयार भइ सकेकाले अव कामले गति



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।