धनकुटा,२७ चैत । धनकुटामा घरमै लडेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको सहिदभूमि गाउंपालिका ७ पाखा टोल बस्ने भक्त बहादुर राईको श्रीमति अन्दाजी ५० बर्षिया
धनकुटा,२७ चैत । धनकुटाको चौबिसे गाउँपालिकामा आज बाट १५ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । आज एक कार्यक्रमका विच धनकुटाका संघिय सांसद तथा पूर्वमन्त्री राजेन्द्रकुमार
काठमाडौं, २७ चैत । डोमिनिकन रिपब्लिकमा मंगलबार राति भएको भयानक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । राजधानी सान्टो डोमिङ्गोको एक नाइटक्लबको छाना अचानक भत्किँदा ७९ जनाको मृत्यु
काठमाडौं – सशस्त्र प्रहरीले काभ्रेको बनेपाबाट करिब पाँच किलो पोलाइण्ड नामक लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। काभ्रेको बनेपा-८ स्थित बसपार्क क्षेत्रबाट मंगलबार धुलिखेल नगरपालिका-६ का २८ वर्षीय अमृत भण्डारी र सोही नगरपालिका-४ का
काठमाडौं – बाँकेस्थित यातायात कार्यालय नेपालगञ्जबाट नक्कली लाइसेन्स वितरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उक्त कार्यालयमा कार्यरत् कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी,
काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा, गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत
मोहन लामिछाने/बारा, २७ चैत । बाराको कलैया उपमहानगरपालिका– ६ स्थित भरतचोकमा नेपाली सेनाको ज्वालादल गणले निर्माण गरेको पार्क हस्तान्तरण गरेको छ । नेपाली सेनाको ज्वालादल गणले बुधबार कलैयामा आयोजना गरेको
सञ्जय मिश्रा/रौतहट – मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। मोटरसाइकलको ट्यांकीभित्र चार किलो भन्दाबढी लागुऔषध गाँजासहित बौधिमाई नगरपालिका-३
काठमाडौं, २७ चैत । नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनको
काठमाडौं, २७ चैत । नेपाल बार एशोसियसनका भावी अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले रमणकुमार श्रेष्ठलाई २२८७ मतले पछाडि परेका हुन्। गत शनिवार सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी रहदाँ मिश्रले